BRAKE UP

BRAKE UP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BRAKE UP, Automotive, aircraft & boat, Kapilvastu.

19/02/2022
27/06/2021

थाहा छ उसलाई मेरो वास्ता छैन थाहा छ उसले मेरो मायाको कदर गर्दै फेरी पनि यो मनले किन उसैलाई मात्र खोज्छ!!!🙏😭

27/06/2021

माया को त कुरै छोड्नुस हजुर यहाँ मान्छे
घडी उपहार दिएर समय दिन बिर्सिन्छन ☺️

27/06/2021

ज्यान जाला तर तेरो साथ छोड्दिन भन्नेहरु को
ज्यान सहि सलामत नै छ तर साथ चै छैन। 😌

04/04/2020

आजसम्म कसैको प्यारो बन्न सकेको छैन
किनकि मलाई बनावटी चटक गर्न आउँदैन 🙄✅

04/04/2020

ठक्कर खाएर पछि हट्ने होईन।।
टक्कर ‌ लिएर अघि बढ्ने
सोच छ जिन्दगीमा ✅💪

04/04/2020

भुलेर गएकोलाई आफ्नो बनाउन
लागि पर्नु छैन मलाई ।।।🙏
जो आफ्ना छन् सधैं आफ्नो रहिरहनु ❣️❣️

01/04/2020

भित्तामा माला सहित झुन्डिएको बाबाको तस्बिरले
भनिदिए हुन्थयो कि
छोरा यो केबल aprilfool मात्र हो😭😌
........
.........

01/04/2020

ओइ कोरोना 👉सक्छस 🤔
भने मेरो Ex👩‍🦰 लाई लैजा🙄😆

Address

Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when BRAKE UP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BRAKE UP:

Share