15/07/2026
📢 अत्यन्त जरुरी सूचना 📢
Annapurna Motorcycle Parts
📍 दमक–८, झापा, राधाकृष्ण मार्ग
सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा विनम्र अनुरोध छ।
आर्थिक वर्षको हिसाब–किताब (असार मसान्त) सम्पन्न गर्नुपर्ने भएकाले, श्रावण ५ गतेभित्र आफ्नो बाँकी रहेको सम्पूर्ण भुक्तानी गरिदिनुहुन अनुरोध गर्दछौं।
साथै, हामीबाट कुनै रकम, छुट वा अन्य कुनै भुक्तानी लिन बाँकी हुनुहुन्छ भने कृपया श्रावण ५ गतेभित्र सम्पर्क गरी आफ्नो रकम बुझिलिनुहुन पनि अनुरोध गर्दछौं।
समयमै आफ्नो दायित्व पूरा गरी सहयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।
धन्यवाद!
Annapurna Motorcycle Parts
दमक–८, झापा, राधाकृष्ण मार्ग