22/09/2026
बजाज राष्ट्रिय निःशुल्क सर्भिस क्याम्प — आज तेस्रो दिन!
तपाईंको बाइक, हाम्रो जिम्मेवारी!
सुरक्षित यात्रा, उत्कृष्ट सर्भिस र आकर्षक फुल डिस्काउन्ट अफर — सबै एउटै ठाउँमा!
अब ढिला नगर्नुहोस्!
👉 आफ्नो बजाज बाइकको सर्भिसिङ गराउनुहोस्
👉 विशेष डिस्काउन्ट अफरको फाइदा उठाउनुहोस्
👉 बाइकलाई बनाउनुहोस् अझै फिट, सुरक्षित र भरपर्दो!
ढुक्क हुनुहोस्, आरामदायी यात्राका लागि अब हामी तपाईंको साथमा छौँ।
📍 Brothers Auto Parts, बुधबारे
आजै आउनुहोस् — अवसर नछुटाउनुहोस्!
Bajaj — तपाईंको यात्राको भरोसायोग्य साथी।