Tvs Sitapur

Tvs Sitapur Tvs Sitapur is the authorised Dealership of TVS in Nepal.

13/04/2026

नयाँ वर्षको नयाँ सुरुवात, नयाँ राइडसँग!
TVS का सबै Showroom भोलि, नयाँ वर्षको दिन, ग्राहकहरूको सहजताका लागि खुला रहनेछन्।

हाम्रो नयाँ वर्षको “निरन्तर यात्रा अफर” को फाइदा उठाउनुहोस् र पाउनुहोस्:
⛽ ५ वर्षसम्म FREE पेट्रोल जित्ने मौका*
💰 हरेक दिन रु. ५ लाखसम्मको आकर्षक नगद छुट*
📉 न्यूनतम EMI मात्र रु. २,९६७ बाट सुरु*

📍 आजै आफ्नो नजिकैको Jagdamba Motors शोरूममा भ्रमण गर्नुहोस्।

*T&C apply

03/04/2026

TVS सँग नयाँ वर्षको निरन्तर यात्रा! ✨
अब यो नयाँ वर्ष अझै सुनौलो बनाउनुहोस् TVS सँग।

आजै आफूलाई मन परेको TVS बाइक वा स्कुटर खरिद गर्दा पाउनुहोस्—
⛽ ५ वर्षसम्म FREE Petrol जित्ने मौका*
💰 हरेक दिन रु ५ लाखसम्मको आकर्षक नगद छुट*
📉 न्यूनतम EMI मात्रु रु २९६७ बाट सुरु*

📍 आजै आफ्नो नजिकैको TVS Showroom मा visit गर्नुहोस्।

*T&C apply

यही चैत्र ४  देखि चैत्र  ९ गते सम्म "Bhangaha Sitapur, Mahottari"मा हुन गई रहेको TVS "Smart Exchange Mania" को फाइदा उठा...
18/03/2026

यही चैत्र ४ देखि चैत्र ९ गते सम्म "Bhangaha Sitapur, Mahottari"मा हुन गई रहेको TVS "Smart Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।

𝐓𝐕𝐒 Exchange Mania मा:
👉 Cash Discount upto Rs. 7,000*
👉 Valuation Addition upto Rs. 8,000*
👉 Free Accessories Helmet*
👉 फटाफट फाइनान्स सुविधा — नागरिकता र लाइसेन्स भए पुग्छ*
साथै
✔ TVS Lifetime warranty*

Location: Bhangaha Sitapur, Mahottari
Jay Hanuman Enterprises, Sitapur
Contact: 9812110264, 9817855874, 9802849444

22/12/2025

Nepal, it’s time to answer the roar.

Apachians, a high-octane experience awaits. An exclusive Apache track day is coming your way— marking 20 years of racing legacy, built on speed, control, and pure thrill.

One circuit. One unforgettable day. Only 50 riders will take the charge.

🔥 Push your limits
⚡ Live the rush
🏁 Limited entries | Selection on a first-come basis

Secure your spot now.

Register here or Scan to register:
https://docs.google.com/forms/d/e/1FAIpQLSesj7cLmCVNRpTYSpSejD1VxlDlucWTgf6yNat6kgGgFSNiig/viewform?usp=send_form

TVS अग्रिम बुकिङ योजनानेपालिहरुकाे महान चाड तिहार तथा दिपावलिकाे हार्दिक मंगलमय शुभकामना। नेपालकाे एकमात्रै सर्वाधिक रेन...
13/10/2025

TVS अग्रिम बुकिङ योजना

नेपालिहरुकाे महान चाड तिहार तथा दिपावलिकाे हार्दिक मंगलमय शुभकामना।
नेपालकाे एकमात्रै सर्वाधिक रेन्ज भएको ब्रान्डकाे धनतेरस बुकिङ याेजनाकाे सुनौलो अवसरको आजै फाइदा उठाउनुहोस | यो योजना असोज ३१ गतेसम्म बुकिङ गर्नेहरुकाे लागि तथा सीमित मोडलहरूमा मात्र लागू हुनेछ। अब आफ्नो मनपर्ने बाइक वा स्कुटर खरिद गर्नुहोस् र पाउनहोस् निःशुल्क चाँदीको सिक्का।

Jay Hanuman Enterprises , Sitapur
Contact: 9812110264

Address

Mohattari Bhangaha 5
Janakpur

Telephone

+9779812110264

Website

Alerts

Be the first to know and let us send you an email when Tvs Sitapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tvs Sitapur:

Shortcuts

Share