Nidhi Tradelink

Call Directions

Nidhi Tradelink EV dealership providing service in Electric Vehicle Category

17/09/2026
12/09/2026

श्री विश्वकर्मा पूजाको शुभ अवसरमा विशेष अफर! 🎉

🛺 ई–रिक्सा लोडर तथा स्कुल भ्यानको खरिदमा आकर्षक उपहार!

⚡ ई–रिक्सा खरिद गर्नुहोस्, उपहारमा पाउनुहोस्—
🔥 विद्युत्बाट चल्ने इन्फ्रारेड कुकटप!

भरपर्दो • गुणस्तरीय • किफायती
विश्वकर्मा पूजाको अवसरमा ई–रिक्सा तथा लोडर खरिद गर्ने सुनौलो मौका।

निधि ट्रेडलिक, जनकपुरधाम–७
📞 सम्पर्क: ९८०७८९०३८०

👉 ई–रिक्सा खरिद गर्नुहोस्, आकर्षक उपहार घर लैजानुहोस्! 🛺🎁

#विश्वकर्मापूजा #ईरिक्सा #लोडर #विशेषअफर #निधिट्रेडलिक #जनकपुरधाम

🌸🌸 श्री विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🌸⚡ विशेष अफर! विशेष अफर! ⚡🛺 समुराई विद्युतीय ई–रिक्सा खरिदमा🎁 विद्युतीय चुल्...
04/09/2026

🌸🌸 श्री विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🌸
⚡ विशेष अफर! विशेष अफर! ⚡
🛺 समुराई विद्युतीय ई–रिक्सा खरिदमा
🎁 विद्युतीय चुल्हा सितैमा! 🎁
श्री विश्वकर्मा पूजाको शुभ अवसरमा निधि ट्रेडलिङ्क, जनकपुरधाम ले विद्युतीय ई–रिक्सा खरिदकर्ताहरूका लागि विशेष उपहार योजना ल्याएको छ।
🔋 ७२ भोल्ट
🔋 १८० एम्पियर क्षमताका ६ थान ब्याट्री
🪑 १० जनाको आरामदायी सिट
⚡ विद्युतीय चार्जबाट सञ्चालन हुने
🎁 विशेष उपहार: विद्युतीय चुल्हा
🙏 विश्वकर्मा भगवानको आशीर्वादसँगै तपाईंको व्यवसायमा सफलता, उन्नति र समृद्धि मिलोस्।
📍 निधि ट्रेडलिङ्क, जनकपुरधाम
📞 ९८०७८९०३८०

🌸 हार्दिक बधाई तथा शुभकामना! 🌸निधि ट्रेडलिङ्क, जनकपुरधामबाट ७२ भोल्ट,प्रती बैट्री २०० एम्पियर क्षमताका ६ थान ब्याट्रीसहि...
31/08/2026

🌸 हार्दिक बधाई तथा शुभकामना! 🌸

निधि ट्रेडलिङ्क, जनकपुरधामबाट ७२ भोल्ट,प्रती बैट्री २०० एम्पियर क्षमताका ६ थान ब्याट्रीसहितको विद्युतीय बाट चार्ज गरि चल्ने लोडर खरिद गरी महोत्तरी, बलवा नगरपालिका–४ निवासी श्री मोहन महतो नुनिया ज्यु निधि ट्रेडलिङ्क परिवारसँग जोडिनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

उहाँको नयाँ व्यवसायिक यात्राले सफलता, उन्नति र समृद्धिको नयाँ ढोका खोलोस्। विश्वास बाबाले सदैव उहाँको जीवनमा सुख, शान्ति, उन्नति तथा प्रगति प्रदान गरून् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🌺

निधि ट्रेडलिङ्क
जनकपुरधाम
📞 ९८०७८९०३८०

Address

Bajrang Chowk
Janakpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779801668850

Website

Alerts

Be the first to know and let us send you an email when Nidhi Tradelink posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby autos & automotive services