25/11/2026
हाम्रा सम्पूर्ण ग्राहक लाई अझै आरामदायी ,
अझै भरपर्दो र अझै सर्भ सुलभ बनाउने उद्देश्यका साथ यहि मिति 2083/08/09 गतेदेखि 2083/08/11 गते सम्म !
*BAJAJ Free Check Up Camp* लिएर आएको छौं। तसर्थ यस *BAJAJ Free Check Up Camp* मा सहभागी भै हजुरहरुसंग अझै गहिरो नाता बनाउने अवसर प्रदान गर्नुहुन अनुरोध छ।
* हरेक मोटरसाइकल मर्मत मा छुटको व्यवस्था ।
-लेबर चार्जमा ५०% ,
-ईन्जिन आयलमा (BGO) १६%
-Eurogrip tyre मा १० %
-स्पेयर्स पार्टस्मा १०% छुटको व्यवस्था ।
Om Auto Center
Jaleshwar-5,Mahottari
9801657706