Budhathoki Driving School Itahari

Call Directions Website Contact the business

Budhathoki Driving School Itahari इटहरीबाट २.५ किमी पूर्व बाँसबारी चोकमा स्तरीय ट्रायल सेन्टर, हाल A,B,C,C1 आधारभूत देखि ट्रायल तयारी

टेम्पो ट्रायल सुरुदेखि अन्त्यसम्म। तपाईं पास हुनुहुन्छ?
04/11/2026

टेम्पो ट्रायल सुरुदेखि अन्त्यसम्म। तपाईं पास हुनुहुन्छ?

Full tempo trial, start to finish ✔ Could you pass this? 🛺Figure 8...

Full bike trial in 70 seconds. बाइक ट्रायल सुरुदेखि अन्त्यसम्म।Learn with Budhathoki Driving School:
02/11/2026

Full bike trial in 70 seconds. बाइक ट्रायल सुरुदेखि अन्त्यसम्म।
Learn with Budhathoki Driving School:


Watch a complete motorbike trial run, start to finish, by a Budhath...

Notice
26/10/2026

Notice

बडादसैँ तथा विजया दशमी २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🌾🪁 दुर्गा भवानीले सबैलाई सुख, शान्ति, समृद्धि र दीर...
21/10/2026

बडादसैँ तथा विजया दशमी २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🌾🪁
दुर्गा भवानीले सबैलाई सुख, शान्ति, समृद्धि र दीर्घायु प्रदान गरून्। चाडपर्वको समयमा यात्रा गर्दा सुरक्षित रहनुहोला, तपाईँको हरेक यात्रा सुखद र मङ्गलमय रहोस्!

बुढाथोकी ड्राईभिङ्ग स्कुल परिवार ।

#बुढाथोकीड्राइभिङस्कुल ゚viralfollowersシ゚ ゚viralシfypシ゚viralシ

सुचना !
04/09/2026

सुचना !

26/07/2026

ट्रायल पासको राजस्व काट्ने सम्बन्धी अत्यन्त जरुरी जानकारी!

यातायात व्यवस्था सेवा कार्यालयको सर्भर सिस्टम अपग्रेड/ माइग्रेसन / तथा अध्यावधिक भईरहेको हुँदा
ट्रायल पास गरेर राजस्व नतिरी बस्नुभएको भए चाँडोभन्दा चाँडो कार्यालय समयमा राजस्व तिर्नुहोस् ।

अन्यथा पुरानो सर्भर सिस्टम हट्ने भएकोले राजस्व नतिरे उक्त ट्रायल पास खारेजीमा पर्न सक्छ। र फेरि नयाँ प्रक्रिया अनुसार ड्राइभिङ लाइसेन्स लिनुपर्ने झमेलामा पनि पर्न सकिन्छ।

त्यसैले समयमै ट्रायल पासको राजस्व तिरेर अनावश्यक झमेलाबाट बच्नुहोस्।

25/07/2026

ड्राइभिङ लाइसेन्सको हालको अनलाइन प्रणालीको ट्रायल परीक्षा छिट्टै बन्द हुने भएको र नयाँ अनलाइन प्रणाली लागु हुने भएकोले रि ट्रायल दिन बाँकी रहेका सबैजनाले यातायात कार्यालय सञ्चालन भएको दिनमा रिट्रायल परीक्षा शुल्कको भौचर काटी रिट्रायलमा सहभागी भएर मौकालाई सदुपयोग गर्नुहुन अनुरोध गर्दछौं।

रिट्रायलमा सहभागी हुन नसके नयाँ प्रणाली अनुसार ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म भरि फेरि लिखित परीक्षामा सहभागी भएर मात्र ट्रायल दिन पाउने सूचना प्राप्त भएको व्यहोरा समेत अनुरोध छ।

थप जानकारीका लागि सम्पर्क
बुढाथोकी ड्राइभिङ स्कुल
9807300594,
9842389185

#ट्रायल

Address

Ward-5, Sundar Haraicha Municipality
Itahari
56705

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 19:00

Telephone

+9779814873048

Alerts

Be the first to know and let us send you an email when Budhathoki Driving School Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Budhathoki Driving School Itahari:

Shortcuts

Share

Nearby autos & automotive services