Ashish Servicing Centre

Ashish Servicing Centre सरकारी मापदण्ड पुगेको कोशी प्रदेशकै सुविधासम्पन्न र व्यवस्थित सर्भिस सेन्टर - आशीस सर्भिसिङ सेन्टर

आशीस सर्भिसिङ सेन्टर पूर्वकै सुविधासम्पन्न र व्यवस्थित सर्भिस सेन्टर हो । सरकारी मापदण्ड पुगेको, अनुमतिप्राप्त आशीष सर्भिसिङ सेन्टरमा अत्याधुनिक प्रविधि र उपकरणको प्रयोग गरेर लाइसेन्स प्राप्त मेकानिकल इन्जिनियर तथा प्राविधिकबाट गाडी मर्मतसम्बन्धि सम्पूर्ण सेवा दिइन्छ ।..
हाम्रा सेवाहरु -
⚙️ गाडीका सम्पूर्ण मर्मत (मेकानिक, इलेक्ट्रिक, एसी) ।
⚙️ डेन्टिङ, पेन्टिङ
⚙️ भ्याकुम र स्याम्पुसहित आधुनिक व

ासिङ
⚙️ इन्जेक्टर क्लिनिङ
⚙️ मल्टी डाइनामिक कार स्क्यानिङ
⚙️ टायर तथा नाइट्रोजन फिलिङसम्बन्धि सेवाहरु
⚙️ कम्प्युटराइज्ड ह्वील ब्यालेन्सिङ
⚙️ ओरिजिनल स्पेयर पार्टस्हरु र अन्य एसेसरीजहरु
⚙️ बाटोमा सवारी बिग्रेमा मोबाइल मर्मत सेवा र तान्ने सेवा
⚙️ किया र इसुजुको आधिकारीक सर्भिस सेन्टर..
हाम्रा विशेषताहरु -
💥ग्राहकको मर्मत सम्भार रेकर्ड राखिने, अफरहरुबारे जानकारी दिइने ।
💥मुख्य राजमार्ग नजिकै ७० वटा गाडी एकसाथ मर्मत गर्न सकिने स्पेस भएको ।
💥बाहिरबाट आउनेलाई बस्ने खाने सुविधा भएको ।
💥समय बिताउनलाई भीआइपी लाउन्ज ।
☕सदस्यता कार्डमार्फत् वार्षिक ४० प्रतिशतसम्म छुट तथा सहुलियत दिइने ।

Together for better Kia care! 🚗💙A great collaboration between the Kia Team & Ashish Servicing Centre Team at the Kia Mon...
10/08/2026

Together for better Kia care! 🚗💙
A great collaboration between the Kia Team & Ashish Servicing Centre Team at the Kia Monsoon Camp. ☔✨
Thank you for making the camp a success!

09/08/2026

Kia owners, अब तपाईंको पालो! 🚗☔
Kia Monsoon Camp को पहिलो दिनमै Ashish Servicing Centre मा गाडीहरू धमाधम servicing का लागि आइरहेका छन्! ❤️

तर अझै पनि धेरै Kia owners लाई यो camp बारे थाहा छैन 👀
Shrawan 24–25 सम्म चलिरहेको Monsoon Camp मा आफ्नो Kia लिएर आउनुहोस् र विशेष camp benefits को फाइदा उठाउनुहोस्।

📍 Ashish Servicing Centre, Itahari
यो खबर आफ्नो Kia owner साथीलाई पनि share गर्नुहोस्! 🚗💙

02/08/2026

Attention kia owners 📢 ☔ Kia Monsoon Camp is here!
Join us at Ashish Servicing Centre this Shrawan 24 & 25 and get your Kia monsoon-ready with exclusive camp offers. 🚗💙
Don’t miss this opportunity—see you there!

22/07/2026
22/07/2026

१५ वर्षको सफलता कुनै एक व्यक्तिको होइन, हाम्रो सम्पूर्ण टिमको मेहनत र तपाईंहरूको विश्वासको परिणाम हो। 🤍
Happy 15th Anniversary to us! 🎉❤️

21/07/2026

१५ वर्षअघि सुरु भएको एउटा सपना, आज तपाईंहरूको विश्वासले यहाँसम्म आइपुगेको छ। 🙏❤️
गाडी मात्र होइन, विश्वासको पनि यात्रा सँगै तय गरिरहेका छौं।
हामीलाई रोज्नुहुने हरेक ग्राहक, साथ दिने हरेक कर्मचारी र शुभेच्छुकप्रति हृदयदेखि धन्यवाद। ❤️

१५ वर्षको विश्वास। तपाईंको सवारी, हाम्रो जिम्मेवारी। 🚗✨

07/07/2026

Every dent fixed. Every detail perfected. 💯
Complete restoration under one roof. 🚘

29/06/2026

Every scratch tells a story. Every bolt has a purpose.
This isn’t just repair—it’s craftsmanship, precision, and passion. 🛠️✨🚙

21/06/2026

From bare chassis to showroom finish. 🔥🚙
Complete body assembly, chassis alignment, wiring, painting & final detailing — all under one roof.

Transformation speaks louder than words.
📍Itahari

31/05/2026

Accidental KIA Sonet ❤️ stay tuned for the final result ✨🚙

Address

Paschim Line, Itahari-16, Labipur
Itahari
56705

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779851063453

Alerts

Be the first to know and let us send you an email when Ashish Servicing Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashish Servicing Centre:

Shortcuts

Share