Yamaha Hetauda-Raj Motors Pvt.Ltd

Directions

Yamaha Hetauda-Raj Motors Pvt.Ltd Showroom : 9766378900/ 057526460
Workshop : 9742221399/ 057524470

16/11/2026

Style meets smart technology💙.

Yamaha Fascino is available at Yamaha Showroom Hetauda.
Enjoy stylish looks, smooth performance & great comfort🛵

📍Visit Yamaha showroom Hetauda

15/11/2026

Happy Customer❤️
Congratulations on purchase of New Yamaha Ride.Thank you for choosing Yamaha showroom HETAUDA. Wish you good luck with your new ride.

छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरू तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏�
15/11/2026

छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरू तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏�

11/11/2026

Yamaha’s latest scooters are now available at Yamaha Showroom Hetauda!
📍Visit Yamaha Showroom Hetauda today❤️

11/11/2026

Happy Customer ❤️
Congratulations on purchase of New Yamaha Ride.Thank you for choosing Yamaha showroom HETAUDA. Wish you good luck with your new ride.

10/11/2026
आज Yamaha Showroom तथा Workshop खुला रहने जानकारी गराउन चाहन्छौँ।आफ्ना आवश्यकताअनुसार Yamaha का बाइक तथा स्कुटरसम्बन्धी ...
10/11/2026

आज Yamaha Showroom तथा Workshop खुला रहने जानकारी गराउन चाहन्छौँ।

आफ्ना आवश्यकताअनुसार Yamaha का बाइक तथा स्कुटरसम्बन्धी बिक्री, सर्भिसिङ तथा अन्य सेवाका लागि हाम्रो सोरुम तथा वर्कशपमा आउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद! 💙

09/11/2026

The Tihar Festive Offer is ON at Yamaha Showroom Hetauda🪔Your favourite Yamaha bikes and scooters are waiting for you, with plenty of stock available.
Visit us today, choose your favourite, and take it home. Don’t miss out on these exciting festive offers ✨

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉राज मोटर्स प्रा. लि., यामाहा शोरूम, हेटौँडाबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नुभएका सम्पूर्...
09/11/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

राज मोटर्स प्रा. लि., यामाहा शोरूम, हेटौँडाबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नुभएका सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। ❤️🙏

हामीप्रति विश्वास र माया दर्शाई सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

चङ्गा चेट, जितको नयाँ अपग्रेड। 🪁💙

यस दशैंमा Yamaha Changa Chet सँग दोब्बर उत्साह र दोब्बर खुसी मनाउनुहोस्—बाइक/स्कुटर खरिद गर्नुअघि पनि र खरिद गरेपछि पनि!

🏠 घरबाटै सुरुवात गर्नुहोस्:
📱 Scan & Register गर्नुहोस् र रु. १,००,००० सम्म जित्नुहोस्।

🏍️ यस पर्वमा Yamaha मा अपग्रेड गर्नुहोस्:
📝 Verify Your Purchase गर्नुहोस् र रु. १०,००,००० सम्म जित्ने मौका पाउनुहोस्।

🎉 यस दशैंलाई अझ विशेष बनाउनुहोस्:
✨ हरेक हप्ता हाई–टेक ग्याजेटहरू जित्ने मौका
🏍️ बम्पर पुरस्कारमा Yamaha R15 घर लैजाने मौका
💸 दैनिक क्यासब्याक पुरस्कार

Yamaha का विभिन्न मोडलमा Easy Finance, Spot Exchange तथा विशेष Festive Offers सहित, आफ्नो सवारी अपग्रेड गर्ने यो उपयुक्त अवसर हो।

👉 Register, Play & Win:
https://changachet.maw2wheelers.com/

राज मोटर्स प्रा. लि., हेटौँडा
📞 9855068060, 9766378900

🐄🌼 गाई तिहारको हार्दिक मंगलमय शुभकामना! 🌼🙏हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा गाई तिहारको पावन अवसरमा सुख, शान्त...
09/11/2026

🐄🌼 गाई तिहारको हार्दिक मंगलमय शुभकामना! 🌼🙏

हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा गाई तिहारको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता लक्ष्मीको कृपा सधैँ यहाँहरूका घरपरिवारमा रहिरहोस्। 💐✨

राज मोटर्स परिवार
यामाहा शोरुम, हेटौँडा 💙

Address

HETAUDA/4
Hetauda

Opening Hours

Monday 08:00 - 06:00
Tuesday 08:00 - 06:00
Wednesday 08:00 - 06:00
Thursday 08:00 - 06:00
Friday 08:00 - 06:00
Saturday 08:00 - 06:00
Sunday 08:00 - 06:00

Website

Alerts

Be the first to know and let us send you an email when Yamaha Hetauda-Raj Motors Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby autos & automotive services