25/08/2026
🏢 **सानो अफिसका लागि कोठा वा सटर आवश्यक छ।**
📍 **लोकेसन:** बल्खुदेखि कोटेश्वर, त्रिपुरेश्वर तथा बानेश्वर क्षेत्रभित्र, रिङरोडबाट करिब १–३ किमिभित्र।
👉 लगनखेल, पुल्चोक, जावलाखेल, सातदोबाटो, सानेपा, शंखमूल तथा आसपासका क्षेत्र प्राथमिकतामा।
💰 **भाडा: रु. ६,०००–७,००० भन्दा कम**
📐 धेरै ठूलो ठाउँ आवश्यक छैन। सानो कोठा वा सटर भए पुग्छ। **तल्ला जुनसुकै भए पनि हुन्छ।**
📍 **अन्य लोकेसन तथा ७,००० रुपैयाँभन्दा बढी भाडा भएका ठाउँका लागि कृपया सम्पर्क नगर्नुहोला।**
यस्तो ठाउँ उपलब्ध छ वा कसैलाई जानकारी छ भने **WhatsApp मा फोटो, लोकेसन, साइज र मासिक भाडा पठाइदिनुहोस्।**
📞 **Call / WhatsApp: ९८४१३७३८३८**
🙏 **कृपया यो पोस्ट share गरिदिनुहोला। धन्यवाद!** See less
,