Aashish Enterprises

Aashish Enterprises Spares Parts ,Service ,Sales

कुनै पनि ब्राण्डको नयां बाइक वा स्कुटरका का साथै रिकन्डिसन बाइक स्कुटरका लागि हामीलाई सम्झिनुहोस।हाम्रो सेवा हरु :--सहुल...
16/10/2020

कुनै पनि ब्राण्डको नयां बाइक वा स्कुटरका का साथै रिकन्डिसन बाइक स्कुटरका लागि हामीलाई सम्झिनुहोस।
हाम्रो सेवा हरु :-
-सहुलियत दरमा जुन नया मोटर साइकल /स्कुटर उपलब्ध गराइने छ ।
- Bike Exchange जुन सुकै ब्राण्डका पुराना वाइक स्कुटर उचित मुल्यांकनकाे आधारमा नयाँ साथै पुरानो साटफेर पनि गरिने छ ।
- स्पेयर्स पार्ट्स सहुलियत दरमा मा उपलब्ध गराइनेछ ।
- दक्ष मिस्री बाट मर्मत तथा सर्भिसिङ गरिन्छ।

नोट :- २०७७ कार्तिक १ गते देखि २०७७ कार्तिक ३० सम्म पहिलो पटक आउने ग्राहकको लागि बाइक विक्री तथा पार्टसमा उचित क्यास ब्याक उपलब्ध गराउनुको साथै सम्पुर्ण ग्राहक लाई बडा दशै तथा तिहार र छठको पुनित अबसरमा सो समय भित्र सर्भिसिङ गर्न आउने जो सुकै ग्राहक हरुलाई निशुल्क गरिने छ मौका फाइदा उठाउनुस ।

सम्पर्कको लागि :-
आशिष् इन्टरप्राइजेज एण्ड रिकन्डीसन
पालुङ्टार -५ गोरखा ।
**For more information please contact 9801054121/064400001

06/07/2020
Our aim is to reach out to customers and deliver the space for buying, selling or exchanging new and recondition used tw...
05/07/2020

Our aim is to reach out to customers and deliver the space for buying, selling or exchanging new and recondition used two-wheelers Near Palungtar municipality area.
Enterprises and recondition
Call:9851054121,9801054121

Available Here ......
02/02/2020

Available Here ......

exclusive offers Contact us  Aashish Enterprises and recondition Contact No :- 064400001,9851054121,9801054121
15/01/2020

exclusive offers
Contact us
Aashish Enterprises and recondition
Contact No :- 064400001,9851054121,9801054121

कुनै पनि ब्राण्ड को पुरानो बाइक वा स्कुटर ल्याउनुहोस र जुनसुकै नयां बाइक वा स्कुटरका लागि हामीलाई सम्झिनुहोस।हाम्रो सेवा...
13/01/2020

कुनै पनि ब्राण्ड को पुरानो बाइक वा स्कुटर ल्याउनुहोस र जुनसुकै नयां बाइक वा स्कुटरका लागि हामीलाई सम्झिनुहोस।
हाम्रो सेवा हरु :-
-सहुलियत दरमा जुन नया मोटर साइकल /स्कुटर उपलब्ध गराइने छ ।
- Bike Exchange जुन सुकै ब्राण्डका पुराना वाइक स्कुटर उचित मुल्यांकनकाे आधारमा नयाँ साथै पुरानो साटफेर पनि गरिने छ ।
- स्पेयर्स पार्ट्स सहुलियत दरमा मा उपलब्ध गराइनेछ ।

नोट :- २०७६ माघ १ गते देखि २०७६ चैत्र ३० सम्म पहिलो पटक आउने ग्राहकको लागि बाइक विक्री तथा पार्टसमा उचित क्यास ब्याक उपलब्ध गराउनुको साथै भ्रमण वर्ष को शुरुवाती को अबसरमा सो समय भित्र सर्भिसिङ गर्न आउने जो सुकै ग्राहक हरुलाई निशुल्क गरिने छ मौका फाइदा उठाउनुस ।

सम्पर्कको लागि :-
आशिष् इन्टरप्राइजेज एण्ड रिकन्डीसन
पालुङ्टार -५ गोरखा ।
**For more information please contact 9801054121/064400001

कुनै पनि ब्राण्ड को पुरानो बाइक वा स्कुटर ल्याउनुहोस र जुनसुकै नयां बाइक वा स्कुटर का लागि हामीलाई सम्झिनुहोस।- Bike Exc...
02/01/2020

कुनै पनि ब्राण्ड को पुरानो बाइक वा स्कुटर ल्याउनुहोस र जुनसुकै नयां बाइक वा स्कुटर का लागि हामीलाई सम्झिनुहोस।
- Bike Exchange मुल्यांकनकाे लागी आशिष् इन्टरप्राइजेज एण्ड रिकन्डीसनमा सम्पर्क गर्नु होला ।
- बजार मुल्याङ्कन भन्दा थप रू १०००० सम्म

**For more information please contact 9801054121/064400001

यस सुन्दर नगरी पालुङ्टारमा राम्रो सेवा प्रवाह गर्दै आएको जसमा नयाँ पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल खरिद तथा बिक्री , ...
21/12/2019

यस सुन्दर नगरी पालुङ्टारमा राम्रो सेवा प्रवाह गर्दै आएको जसमा नयाँ पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल खरिद तथा बिक्री , स्पेयर्स ,पार्ट्स साथै दक्ष मिस्त्री हरु द्वारा मर्मत सर्भिसिङ गरिने आशिष् इन्टरप्राइजेज एण्ड रिकन्डिसनमा बिशेष छुटका साथ हाम्रा सेवाहरु प्रदान भइ रहेका छन मौकाको फाइदा उठाउनु हुन सबिनय अनुरोध गरिन्छ।

स्थान :- पालुङ्टार -५ देवकोटा चोक (क्याम्पस रोड )
सम्पर्क नम्वर :- ०६४-४००००१, ९८०१०५४१२१

नोट :- जुन सुकै गाडीको (कार ,बस ,ट्रक साथै,ट्रयाकटर )नया ब्याट्री हरुका साथै टायरका बिक्री तथा मर्मत लागि पनि सम्झिन सक्नु हुनेछ।

18/11/2019

दशौ वर्ष अनुभव भएका दक्ष मिस्री बाट जुनैसुकै ब्रान्डका मोटर साइकलको मर्मत एब सर्भिसिङ गरिन्छ । साथै जुनसुकै ब्राण्डका नया पुरानो जुन सुकै मोटरसाइकल खरिद तथा बिक्रीका लागि सम्झिनुहोस एक मात्र पालुङटार -५ ठाटीपोखरीमा रहेको

आशिष इन्टरप्राइजेज एण्ड रिकन्डिसन
पालुङ्टार -५ गोरखा
सम्पर्क :- ०६४४००००१ ९८५१०५४१२१,९८४१६८६११७

25/09/2018

महान पर्ब बिजया दशमी तथा दिपावली शुभ को अबसरमा बिशेष छुट सहित मोटर साइकल तथा स्कुटर बिक्री गरिन्छ साथै १० औ बर्ष अनुभवी दक्ष मिस्त्री द्वारा बाइक मर्मत तथा सर्भिसिङ भैरहेको सहर्स जानकारी गराउद्छौ ।
नोट : २०७५/६/१० गते देखि २०७५/०७/२५ सम्म सर्भिसिङ छुट गरिएको छ मौका को फाइदा उठाउनुस ।

सम्पर्क : आशिष इन्टर प्राइजेज
पालुङ्टार -५ गोरखा ।
फोन : ०६४ ४००००१ ,९८०१०५४१२१,९८५६०३०६११

03/10/2016

Address

Palungtar/5 Gorkha
Gorkha

Telephone

+97764400001

Website

Alerts

Be the first to know and let us send you an email when Aashish Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share