02/10/2026
हजुरहरुको सेवाको लागी भोली असोज १७, शनिबारको दिन पनि हाम्रो धरान होण्डा शोरुम खुल्ला नै रहने जानकारी गराउँदछौं ।
हाल जारी हाम्रो दशैं तिहार अफर “यो दशैं, आशाको सुरुवात“ को लाभ लिन नबिर्सनुहोला ।
दशैं-तिहार अफर “यो दशैं, आशाको सुरुवात“ बारे बुझ्न तथा अन्य सेवाहरुको लागी हाम्रो सम्पर्क नम्बरहरु:
📲 शोरुम: 9805309777☎️025570318
📲पार्ट्स: 9705319000☎️025576434
📲सर्भिस: 9824318000
📲इमर्जेन्सी सर्भिस: 9807361814
🌐 https://honda.com.np/honda-dashain-offer-2083/