Mero Green Auto

Directions

Mero Green Auto Best/Affordable E-Scooter Seller in Dhangadhi

07/10/2026

सूचना! सूचना! सूचना!

आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरक्षित, व्यवस्थित, सहज तथा व्यवसायी र उपभोक्तामैत्री बजार वातावरण निर्माण गर्ने उद्देश्यले अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुन गइरहेको छ।

चाडपर्वको समयमा बजारमा देखिन सक्ने समस्या, चुनौती तथा समाधानका उपायहरूबारे सम्बन्धित सरोकारवाला निकाय, वस्तुगत संघसंस्था तथा व्यवसायीहरूबीच कार्यक्रममा महत्वपूर्ण छलफल गरिनेछ।

त्यसैले सम्पूर्ण व्यवसायी तथा सरोकारवाला महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो महत्वपूर्ण सुझाव तथा सहभागिता जनाइदिनुहुन कैलाली उद्योग वाणिज्य संघ हार्दिक अनुरोध तथा निमन्त्रणा गर्दछ।

कार्यक्रम २०८३ साल असोज २२ गते बिहीबार बिहान ठीक ९ बजे कैलाली उद्योग वाणिज्य संघको सभा हलमा हुनेछ। @

धनगढीमा याे सेवा उपलब्ध हुनेछ।
30/09/2026

धनगढीमा याे सेवा उपलब्ध हुनेछ।

यस सेवाअन्तर्गत ग्राहकले इसेवा प्लेटफर्ममार्फत ‘ग्यारो’ ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । समाचार लिङ्क कमेन्ट बक्समा 👇

20/09/2026

🔥 UPGRADED TO 160 KM RANGE! ⚡🛵
अब अझ बढी Range, अझ बढी Freedom! 🚀
🟠 DAYANG ES6 STORM X
⚪ DAYANG V15 VIPER SPACEX
🔋 Up to 160 KM Range*
💰 Special Price: NPR 2,60,000
✨ Long Range | Stylish Design | Powerful Performance
🏙️ शहरदेखि लामो दूरीसम्म—तपाईंको दैनिक यात्राको नयाँ साथी!
📍 Rapid Charge Pvt. Ltd.
Mahalaxmisthan, Lalitpur
📞 9801254698 | 9801254700
📩 आजै सम्पर्क गर्नुहोस् र आफ्नो DAYANG EV बुक गर्नुहोस्!

20/09/2026
20/09/2026

\\\\\\!\\\\!!!!\!!\!\er\\\

20/09/2026

\\\\\\!\\\\!!!!\!!\!

आज २०८३ असोज १ गते विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण महानुभावहरूमा मेरो ग्रिन अटोको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्य...
17/09/2026

आज २०८३ असोज १ गते विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण महानुभावहरूमा मेरो ग्रिन अटोको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
भगवान श्री विश्वकर्मा बाबाले यहाँहरूको मनोकामना पूर्ण गरिदिउनl

Address

Kailali
Dhangadhi

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Mero Green Auto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share