NATU - Dhangadhi

NATU - Dhangadhi Auto Mechnic Group- Dhangadhi

मिति २०८२/०३/३१ गते धनगढी उपमहानगरपालिका कमिटी मा महासंघ Gefont युवा संघ का पुर्व केन्द्रिय सद्स्य श्री साधिन शेख ज्यु र...
22/07/2025

मिति २०८२/०३/३१ गते धनगढी उपमहानगरपालिका कमिटी मा महासंघ Gefont युवा संघ का पुर्व केन्द्रिय सद्स्य श्री साधिन शेख ज्यु र धनगढी उपमहानगरपालिका कमिटी का साधारण सदस्य टेक्टर मेकानिक श्री सबाब खान ज्यु बाट टेक्टर मर्मत तथा parts को करिव 45000 रुपैयाँ असुल उपर गरि पाँउ बारे दिएको निबेदन मा बैतडी निवासी आफुलाई ठेकेदार बताउने टेक्टर साहुले बिगत ९ महिना पुरानो हिसाब किताब किलिएर नगराईकन अर्को workshop मा मर्मत को लागि दिएको र पुरानो हिसाब किताब चुक्ता गरिदिनु भन्ने आग्रह लाई बेवास्ता गर्दै हिसाब किताब केही छैन एक पैसा पनि दिदैन भन्ने धम्किपुर्ण भाषाको प्रयोग गरेको र टेक्टर को काम गराएर भगाईलगिरहेको अवस्थामा उक्त टेक्टर लाई धनगढी कमिटी बाट अध्यक्ष लगायत सल्लाहकार सदस्य श्री कासी जोरा ज्यु,हरि सिंह भन्डारी ज्यु,दिपक कोलि ज्यु बाट अत्तरिया मा पुगि टेक्टर समात्न सफल भै अत्तरिया ईलाका प्रहरी को सैसाप को टोलि को मद्दत बाट ईलाका प्रहरी भित्र हुलेर तु. लिनुपर्ने रकम असुल उपर गराई सम्बन्धित पिडित पक्ष सबाब खान र साधिन शेख ज्यु लाई हस्तान्तरण गरिएको छ....
यस कार्यले युनियन के हो भन्ने कोहि कोहि मै हु भन्ने को गालामा दर्हो झापड को रुपमा प्रष्ट भएको छ।
जय natu ✊✊✊

नेपाल अटोमेकानिक्स को २८औं स्थापना दिवस को अवसरमा धनगढी उपमहानगरपालिका कमिटी ले आफ्ना नगर का सदस्य ज्यु हरुलाई यहि आँउदो...
17/07/2025

नेपाल अटोमेकानिक्स को २८औं स्थापना दिवस को अवसरमा धनगढी उपमहानगरपालिका कमिटी ले आफ्ना नगर का सदस्य ज्यु हरुलाई यहि आँउदो ३ गते शनिवार को दिन T .T . भ्याक्सिन लगाउने तथा सरसफाई कार्यक्रम गर्ने भएको छ। यसमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हात हरुलाई नमन गर्दछ natu धनगढी 🙏🙏🙏
साथै केही दिन अघि राजपुर स्थित हौसला मोटर वर्कशप मा खाना पकाउने सिलेन्डर पडकेर आगलागी भएको ठाउँमा गएर स्थलगत निरिक्षण गरि आगामी दिनहरुमा यस्ता भैपरी आउने दुर्घटना बाट बच्न सुरक्षाको उचित मापदण्ड तथा सतर्कता अपनाउन सुझाव दिनुका साथै उहाँलाई सक्दो सहयोग प्रदान गरिने बाचा गरियो।
धन्यवाद ।।।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन धनगढी उपमहानगरपालिका नगरकमिटिका सदस्य तथा natu धनगढी बिपद बेबस्थापन का सदस्य श्री  Ramau...
06/07/2025

नेपाल अटोमेकानिक्स ट्रेड युनियन धनगढी उपमहानगरपालिका नगरकमिटिका सदस्य तथा natu धनगढी बिपद बेबस्थापन का सदस्य श्री Ramautar Rana ज्यु लाई आज बिहान देखि एक्कासी पेट दुखेर उपचार को लागि माया मेट्रो हस्पिटल को ईमर्जेन्सी मा भर्ना भै dr. को सल्लाह अनुसार यथाशीघ्र appendix को सफल शल्यक्रिया भैसकेको र उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु...

राजपुर स्थित हौसला मोटर वर्कशप मा आज बिहान करिव दस बजे सिलेन्डर पडकेर ठूलो आगलागी हुन गएको तर मानविय क्षती नभएको जानकारी...
05/06/2025

राजपुर स्थित हौसला मोटर वर्कशप मा आज बिहान करिव दस बजे सिलेन्डर पडकेर ठूलो आगलागी हुन गएको तर मानविय क्षती नभएको जानकारी भर्खरै प्राप्त भयो ।यस दु:खद घटना प्रति धनगढी Natu उपमहानगरपालिका कमिटि को ध्यानाकर्षण भएको छ।गर्मी बढे लगत्तै आगलागी को संभावना बढी हुने भएकोले यस प्रती संबंधित निकाय को ध्यानाकर्षण होस भन्ने चाहान्छु साथै धनगढी नाटु ले गर्नुपर्ने पहल अवस्य गर्ने नै छ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहान्छु...
धन्यवाद

प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ...
19/02/2025

प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ...

Gefont महासंघ राष्ट्रिय कमिटी अध्यक्ष श्री बिनोद कुमार श्रेष्ठ ज्यु मा जन्मदिनको असिम शुभकामना ब्यक्त गर्दछौं...💐💐💐सुन्द...
19/02/2025

Gefont महासंघ राष्ट्रिय कमिटी अध्यक्ष श्री बिनोद कुमार श्रेष्ठ ज्यु मा जन्मदिनको असिम शुभकामना ब्यक्त गर्दछौं...💐💐💐
सुन्दर सुदुरपश्चिम धनगढी उपमहानगरपालिका नगर कमिटी Natu परिवार...

16/11/2024

आज natu धनगढी को चिट्ठा उपहार कार्यक्रम खोलिने भएको ले सम्पुर्णमा सुचना गराईन्छ । धन्यवाद ...

09/11/2024

मिति २०८१/६/११ गते यस धनगढी उपमहानगर कमिटि नाटु ले गरेको उपहार चिट्ठा कार्यक्रम बिबिध कारणवस आज मिति २०८१/७/२४ गते बिहान नाटु कार्यालय को प्राणंगण मा खोलिने भनेकोमा अर्को मिति २०८१/८/१ मा नाटु कार्यालयकै प्राणगणमा नै खोलिने बेहोरा यसै मार्फत सम्पुर्णमा जानकारी गराउदछौं।
यसबाट पर्न गएको असुबिधा प्रती नाटु धनगढी उपमहानगरपालिका कमिटी क्षमा प्राथी चाहान्छ ....
धन्यवाद ....
natu ध.उ.म.न.पा. कमिटी धनगढी परिवार...

Natu धनगढी का संस्थापक अध्यक्ष श्री भक्त बहादुर थापा ज्यु natu धनगढी अवस्थित घण्टेश्वर वर्कशप मा कार्यरत श्री लोकेस बहाद...
15/09/2024

Natu धनगढी का संस्थापक अध्यक्ष श्री भक्त बहादुर थापा ज्यु natu धनगढी अवस्थित घण्टेश्वर वर्कशप मा कार्यरत श्री लोकेस बहादुर साउद बिगत १५ दिन अघि काम गर्न जाँदा घाईते भै माया मेट्रो हस्पिटल मा उपचारार्थ रहनुभएका मेकानिक लाई भेटेर उहाँको स्वास्थ्य अवस्था बुझ्दै...

धनगढी उपमहानगरपालिका नगर कमिटी मा अवस्थित लक्ष्मी अटो वर्कशप मा कार्यरत इंजिन मेकानिक श्री सुरेस बान्तवा ज्यु लाई काम गर...
15/09/2024

धनगढी उपमहानगरपालिका नगर कमिटी मा अवस्थित लक्ष्मी अटो वर्कशप मा कार्यरत इंजिन मेकानिक श्री सुरेस बान्तवा ज्यु लाई काम गर्दै गर्दा गाडी मा लगाएको ज्याक ढल्न गएर चोट लाग्दा तु. cp hospital को ईमर्जेन्सी कक्षमा उपचारार्थ ...
उहाँलाई शिघ्र स्वास्थ्य लाभको कामना..

13/09/2024

NATU धनगढी उपमहानगरपालिका नगर कमिटी र धनगढी उपमहानगरपालिका नगर प्रमुख ज्यु सङ को बृहत् छलफल पश्चात् 6 line मा अवस्थित आ-आफ्नो workshop को बाटो तिर १० फिट उचाई को रंगिन कर्कटपाता हरु ले छेकवार आउँदो कार्तिक महिनाको ३० गते भित्र गरिसक्ने भन्ने सम्झौता भएको र सँगसँगै छिट्टै अटो ल्याण्ड को लागि पनि उपयुक्त स्थान निरीक्षण गरि कार्य अघि बढाउने भन्ने अर्को सम्झौता पनि गरिएको छ....
यसैलाई सुचना मानी सम्पुर्ण नगर कमिटी का natu सदस्य ज्यु हरुमा गर्न गराउन जानकारी गराउन चाहान्छु...
धनगढी उपमहानगरपालिका कमिटी natu अध्यक्ष सुमित कुमार श्रेष्ठ ।

ट्रक चालक राम कुमार राई अचानक मुर्छा परेर मोहनपुर दाना factory नजिकको workshop  को filled मा ढलेको अवस्था मा तुरुन्तै उद...
01/08/2024

ट्रक चालक राम कुमार राई अचानक मुर्छा परेर मोहनपुर दाना factory नजिकको workshop को filled मा ढलेको अवस्था मा तुरुन्तै उद्धारमा खटिएर नगरपालिकाको ambulance मगाएर माया मेट्रो हस्पिटल को ईमर्जेन्सी मा भर्ना गराईदिनु हुने (NATU) नेपाल अटोमेकानिक्स युनियन का अति कर्मठ युवा सदस्य श्री राम औवतार राना ज्यु लाई मुरि मुरि धन्यवाद दिन चाहान्छु।
यस सम्बन्धि धनगढी भलाईकोष वा अन्य सम्बन्धित निकाय को ध्यानाकर्षण होस भन्ने चाहान्छु।
धन्यवाद ....

Address

Kailali, Dhangadhi/4
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when NATU - Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share