Gayashwor Driving Training Center

Call Directions Contact the business

Gayashwor Driving Training Center Gayashwor Driving Training Centre Provides safer driving lessons to our learners meeting driving sta

09/10/2026

हिन्दुहरुको माहन चाडपर्व दशै,तिहार तथा छठ पर्बको शुखद उपलक्षयमा बम्पर अफर कार,जिप ,मो.सा सवारी प्रशिक्षण तालिममा साथै सम्पूर्ण हिन्दु धमावलम्बीहरुमा २०८३ साल को विजया दशमीको सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपालीहरुमा बडादशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
🇳🇵गयस्वर ड्राइभिङ ट्रेनिङ सेन्टर🇳🇵
किनकि
"ड्राइभिङ शिक्षा
आजको आवश्यकता
"सीप सिकौ आत्मनिभर बनौ "
गयस्वर ड्राइभिङ ट्रेनिङ सेन्टर
प्रधान कार्यालय- धनगढी ०४ उत्तरबेहडी
शाखा कार्यालय- (धनगढी-०८,बुद्धचोक्)
शाखा कार्यालय-(गो.न.पा-०१,अत्तरिया)
फोन नं.-९८६८४५६५२५,९८६४७५२५२९,९८००६११४११
ड्राइभिङ ट्रेनिङ सेन्टरका packageहरू🇳🇵
✅स्पेसल बेसिक लेबल प्रशिक्षण package
✅ट्रायल पास ग्यारेन्टि प्रशिक्षण package
✅सेफ्टी रोड टेस्ट package
✅ट्रायल प्रशिक्षण package

नोट :- हाम्रो यहाँ मोटरसाइकल,स्कुटी,कार ,जीप को ड्राइभिङ ट्रेनिङ सिकाउनुको साथै टेम्पु ,ई-रिक्सा,मिनि र हेबि,जे.सि.बि, स्काईभेटर,भ्याकुलोडर लगायत सम्पुर्ण सवारीहरुको लाईसेनसको अन्लाईन फारम भरिन्छ ।

हेभी मेशिनरी उपकरणको Trial संचालन सम्बन्धी सूचना ।
25/08/2026

हेभी मेशिनरी उपकरणको Trial संचालन सम्बन्धी सूचना ।

हेभी मेशिनरी उपकरणको Trial संचालन सम्बन्धी सूचना ।

सवारी चालक अनुमति पत्रको लागि applydlnew प्रणालीबाट आवेदन दिइ पुरानो EDLVRS System मा Biometrics गरी परीक्षा दस्तुर बुझाउने देहायका परिक्षार्थीहरु:
- मिति २०८३।०२।१७ देखि २०८३।०५।०७ गतेको हेभी मेशिनरी उपकरणको नयाँ/थपतर्फ लिखित परीक्षामा उत्तिर्ण भएका परिक्षार्थीहरु सबैको प्रयोगात्मक परीक्षा (Trial) ।
- मिति २०८३।०२।१० (23-May-2026) देखि मिति २०८३।०४।१५ (31-July-2026) सम्म हेभी मेशिनरी उपकरण वर्ग थपको लागि परीक्षा दस्तुर बुझाउने सबैको प्रयोगात्मक परीक्षा (Trial) ।
- उल्लिखित मितिहरुमा हेभी मेशिनरी उपकरण नयाँ/थप वर्गको पुनःप्रयोगात्मक परीक्षा दस्तुर बुझाउने परिक्षार्थीहरु सबैको पुनःप्रयोगात्मक परीक्षा (Re-Trial) ।

सहभागीहरुको चेकलिष्ट हेर्न तल दिइएको लिंकमा Click गर्नुहोस् ।
https://drive.google.com/drive/folders/19t7yDmjoaX2UGq9avpmnIaF9gS34TRZH?usp=sharing

लिखित परीक्षा नतिजा प्रकाशन एवं Trial संचालन सम्बन्धी सूचना । २०८३।०५।०७ को लिखित परीक्षाको नतिजा
24/08/2026

लिखित परीक्षा नतिजा प्रकाशन एवं Trial संचालन सम्बन्धी सूचना ।

२०८३।०५।०७ को लिखित परीक्षाको नतिजा

लिखित परीक्षा नतिजा प्रकाशन एवं Trial संचालन सम्बन्धी सूचना ।

२०८३।०५।०७ को लिखित परीक्षाको नतिजा हेर्न तल दिइएको लिंकमा Click गर्नुहोस् ।
https://drive.google.com/drive/folders/1QUlgTKVTyMnj_WScAZLRBhiAuPze1cqG?usp=sharing

वर्ग E, F र G को Trial/Re-Trial संचालन सम्बन्धी सूचना ।
21/08/2026

वर्ग E, F र G को Trial/Re-Trial संचालन सम्बन्धी सूचना ।

वर्ग E, F र G को Trial/Re-Trial संचालन सम्बन्धी सूचना ।

सवारी चालक अनुमति पत्रको लागि applydlnew प्रणालीबाट आवेदन दिइ पुरानो EDLVRS System मा Biometrics गरी परीक्षा दस्तुर बुझाउने देहायका परिक्षार्थीहरुको:
- मिति २०8३।०३।०६ (20-June-2026) देखि मिति २०८३।०४।१५ (31-July-2026) सम्म वर्ग E (ट्याक्टर) नयाँ/थप, F (मिनीबस, मिनीट्रक), G (ट्रक, बस, लरी) वर्ग थपको लागि परीक्षा दस्तुर बुझाउने सबैको प्रयोगात्मक परीक्षा (Trial) ।
- मिति २०८३।०३।१२ (26-June-2026), २०८३।०३।१९ (03-July-2026), २०८३।०३।२६ (10-July-2026) र २०८३।०३।३१ (15-July-2026) मा वर्ग E (ट्याक्टर) नयाँ/थप, F (मिनीबस, मिनीट्रक), G (ट्रक, बस, लरी) थप वर्गको पुनःप्रयोगात्मक परीक्षा दस्तुर बुझाउने परिक्षार्थीहरु सबैको पुनःप्रयोगात्मक परीक्षा (Re-Trial) ।

सहभागीहरुको चेकलिष्ट हेर्न तल दिइएको लिंकमा Click गर्नुहोस् ।
https://drive.google.com/drive/folders/1GsfMUuAeC_U4YoIEZ1Ud9feQSYwdGJOQ?usp=sharing

लिखित परीक्षाको समयतालिका प्रकाशन गरिएको छ।
21/08/2026

लिखित परीक्षाको समयतालिका प्रकाशन गरिएको छ।

लिखित परीक्षाको समयतालिका प्रकाशन गरिएको सूचना ।

सहभागीहरुको चेकलिष्ट हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस्
https://drive.google.com/drive/folders/1G98RiOIF_uzPCW4WT4s3bY8g0DqxYnk9?usp=sharing

लिखित परीक्षा सम्बन्धी सूचना ।
21/08/2026

लिखित परीक्षा सम्बन्धी सूचना ।

02/11/2025
30/09/2025

हिन्दुहरुको माहन चाडपर्व दशै,तिहार तथा छठ पर्बको शुखद उपलक्षयमा बम्पर अफर ३५% छुट कार,जिप ,मो.सा सवारी प्रशिक्षण तालिममा साथै सम्पूर्ण हिन्दु धमावलम्बीहरुमा २०८२ साल को विजया दशमीको सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपालीहरुमा बडादशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
🇳🇵गयस्वर ड्राइभिङ ट्रेनिङ सेन्टर🇳🇵
किनकि
"ड्राइभिङ शिक्षा
आजको आवश्यकता
"सीप सिकौ आत्मनिभर बनौ "
गयस्वर ड्राइभिङ ट्रेनिङ सेन्टर
प्रधान कार्यालय- धनगढी ०४ उत्तरबेहडी
शाखा कार्यालय- (धनगढी-०८,बुद्धचोक्)
शाखा कार्यालय-(गो.न.पा-०१,अत्तरिया)
फोन नं.-९८६८४५६५२५,९८६४७५२५२९,९८००६११४११
ड्राइभिङ ट्रेनिङ सेन्टरका packageहरू🇳🇵
✅स्पेसल बेसिक लेबल प्रशिक्षण package
✅ट्रायल पास ग्यारेन्टि प्रशिक्षण package
✅सेफ्टी रोड टेस्ट package
✅ट्रायल प्रशिक्षण package

नोट :- हाम्रो यहाँ मोटरसाइकल,स्कुटी,कार ,जीप को ड्राइभिङ ट्रेनिङ सिकाउनुको साथै टेम्पु ,ई-रिक्सा,मिनि र हेबि,जे.सि.बि, स्काईभेटर,भ्याकुलोडर लगायत सम्पुर्ण सवारीहरुको लाईसेनसको अन्लाईन फारम भरिन्छ ।

Address

Utter Behadi/04
Dhangadhi

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 14:00
Sunday 06:00 - 18:00

Telephone

+9779868456525

Website

Alerts

Be the first to know and let us send you an email when Gayashwor Driving Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gayashwor Driving Training Center:

Shortcuts

Share

Category