30/12/2022
आदरणीय ग्राहक बर्ग हरु तपाईंको सेवामा निरन्तर छौ र निरन्तर लागिपरेका छौ
सेवा गरे बाफत शुल्क लाग्छ भन्ने अब्गत नै छ
त्यसैले आउने 20 गते सम्म मेरो उधारो राखेको ग्राहक हरुले सेवा शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध छ ।यदि नगरेमा सामाजिक संजाल मा फोटो सहित पोस्ट गर्ने छु ।धन्यबाद्🙏🙏