Nava Tilottama Motor Driving Center

Nava Tilottama Motor Driving Center We offers expert driving lessons and a complete license guidance service.

From learning the basics to obtaining your license, we’re here to help every step of the way. 🙏🏻
📞9856005565 / 9869305565

🇳🇵 राष्ट्रिय संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵संविधानको सम्मान गरौँ, अधिकार र कर्तव्यलाई आत्मसात् गरौँ।समृद्ध नेपाल, स...
19/09/2026

🇳🇵 राष्ट्रिय संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

संविधानको सम्मान गरौँ, अधिकार र कर्तव्यलाई आत्मसात् गरौँ।
समृद्ध नेपाल, सुखी नेपाली! ❤️

— नव तिलोत्तमा ड्राइभिङ सेन्टर & वर्कशप 🚗🔧

18/09/2026

नयाँ, वर्ग थप तथा रि-ट्रायलको लागि देहाय बमोजिम नयाँ EDL प्रणालीमा ट्रायल कोटा खुल्ला गरिएको छ ।
-------------------------
मिति २०८३ असोज १२, १४ र १६ गते वर्ग A - Motorcycle, Scooter, Moped
मिति २०८३ असोज १२, १३, १४, १५ र १६ गते B - Car, Jeep, Delivery Van
मिति २०८३ असोज १३ र १५ गते वर्ग K - Scooter, Moped

थप जानकारी
------------
ट्रायल परीक्षामा सहभागी हुन आउदा Exam Entrance Card र राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ

🙏🔧 शुभ विश्वकर्मा पूजा २०८३ 🛠️🚗सवारी साधन, मेसिन तथा औजारको पूजा गरीसुरक्षित यात्रा, सफल कर्म र व्यवसायमा निरन्तर प्रगति...
17/09/2026

🙏🔧 शुभ विश्वकर्मा पूजा २०८३ 🛠️🚗

सवारी साधन, मेसिन तथा औजारको पूजा गरी
सुरक्षित यात्रा, सफल कर्म र व्यवसायमा निरन्तर प्रगतिको कामना गरौँ। 🙏✨

🚗 नव तिलोत्तमा ड्राइभिङ सेन्टर
🔧 नव तिलोत्तमा वर्कशप

विश्वकर्मा भगवानको कृपा सधैं रहोस्।
शुभ विश्वकर्मा पूजा! 🌺🙏

सेवाग्राहीहरूले आफूले सेवा लिन चाहेको सम्बन्धित प्रदेशको  “सवारी चालक अनुमतिपत्र” मा क्लिक गरी अनलाइन आवेदन दिन सक्नुहुन...
15/09/2026

सेवाग्राहीहरूले आफूले सेवा लिन चाहेको सम्बन्धित प्रदेशको “सवारी चालक अनुमतिपत्र” मा क्लिक गरी अनलाइन आवेदन दिन सक्नुहुनेछ।
Link:

विद्युतीय सवारी चालक अनुमतिपत्र (EDL) र सवारी दर्ता प्रणाली (VRS) सेवाहरू अनलाइन प्रयोग गर्नुहोस्।

15/09/2026
🦚🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 💙Nava Tilottama Driving Center & Workshopसुख, शान्ति र समृद्धिको हार...
04/09/2026

🦚🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 💙

Nava Tilottama Driving Center & Workshop
सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। 🌸

लिखित परीक्षाको तालिका सम्बन्धी सूचना ।
26/08/2026

लिखित परीक्षाको तालिका सम्बन्धी सूचना ।

26/08/2026
मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावलीA:https://drive.google.com/f...
21/08/2026

मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावली
A:
https://drive.google.com/file/d/1OeTJ0RRHB6LidNjpbK-AVS2RBxxKZInI/view?usp=sharing
-----------------------------
C1:
https://drive.google.com/file/d/1JvT-E-vsRsGACdMpG14nhyH9dFVlOYIR/view?usp=sharing
------------------------------------
C:
https://drive.google.com/file/d/1GjQ_mJo4sc1IYJeZ_02vupiR42J_f8iD/view?usp=sharing
---------------------------------
K:
https://drive.google.com/file/d/1YdSNpDkrHp_xjZM25SkO2cig_0iBSjIB/view?usp=sharing
-----------------------------------
नोट: नयाँ प्रणालीबाट मिति २०८३।०५।०८ गते हुने ट्रायलको लागि Notice आवश्यक नहुने हुदाँ Admit Card र राष्ट्रय परिचयपत्र अनिवfर्य लिएर सिष्टममा देखाएको DATE अनुसार आउनुहोला ।

लिखित परीक्षाको नतिजा सम्बन्धी सुचना ।
21/08/2026

लिखित परीक्षाको नतिजा सम्बन्धी सुचना ।

Address

Butwal

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779869305565

Alerts

Be the first to know and let us send you an email when Nava Tilottama Motor Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nava Tilottama Motor Driving Center:

Shortcuts

Share