Honda Butwal - Amrit International Chauraha

Call Directions Contact the business

Honda Butwal - Amrit International Chauraha Official dealer and service center of Honda Nepal Butwal

हाेण्डा माेटरसाइकल तथा स्कुटर खरिद गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ।।।
27/10/2026

हाेण्डा माेटरसाइकल तथा स्कुटर खरिद गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ।।।

विजया दशमीको हार्दिक मंगलमय शुभकामना!यस विजयादशमीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। आफ्ना प्रियजनसँगको हरेक ...
21/10/2026

विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

यस विजयादशमीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। आफ्ना प्रियजनसँगको हरेक भेटघाट र हरेक पल विशेष बनोस्।

20/10/2026

📢 सूचना ! सुचना !!सुचना!!!
आदरणीय ग्राहक महानुभावहरू,
हिन्दूहरूको महान् पर्व विजया दशमी, २०८३ को पावन अवसरमा यस अमृत इन्टरनेशनल प्रा.लि. (होण्डा शोरूम), बुटवल राजमार्ग चौराहामा २०८३/०७/०६ गतेसम्म बिदा रहने व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरूमा सादर जानकारी गराउँदछौँ।
यस पर्वले यहाँहरू तथा यहाँहरूका परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
हामीप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दछौँ। बिदा समाप्तिपश्चात् मिति २०८३/०७/०७ गतेदेखि नियमित रूपमा सेवा सञ्चालन हुने जानकारी गराउँदछौँ।
यहाँहरूको यात्रा सधैँ सुरक्षित र सुखद रहोस्।
🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏
अमृत इन्टरनेशनल प्रा.लि.
होण्डा शोरूम, बुटवल राजमार्ग चौराहा
☎️ फोन: ०७१-५३२५०७
📱 मोबाइल: ९८५७०३२२३३

🎉🎉 हार्दिक बधाई! 🎉🎉होण्डा नेपालको जारी दशैं-तिहार अफर “यो दशैं, आशाको सुरुवात” अन्तर्गत Amrit International, चौराह, बुटव...
19/10/2026

🎉🎉 हार्दिक बधाई! 🎉🎉

होण्डा नेपालको जारी दशैं-तिहार अफर “यो दशैं, आशाको सुरुवात” अन्तर्गत Amrit International, चौराह, बुटवलबाट नयाँ Honda Dio 125 खरिद गरी Scratch Coupon मार्फत रु. २५,०००/- जित्न सफल हुनुभएकोमा Mr. Ram Prasad Sharma ज्युलाई हार्दिक बधाई! 🎉

तपाईहरुले पनि नयाँ होण्डाको खरिदमा रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ:

🎁 Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका!

साथै,

🤝 “होण्डा छ साथ-साथ”
हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,
साथै,
Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।

र,

थप योजनाहरु मध्ये कुनै एक रोज्नुहोस्:
🎟️ Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका!
वा,
🆓🛠️ 7 Years of Free Servicing
वा,
🛡️⚙️ 5 Years of AMC-Annual Maintenance Contract

*सर्त तथा नियमहरू लागू हुनेछन्।

थप जानकारीको लागीः
🌐 https://honda.com.np/honda-dashain-offer-2083/
📞071532507
📞9857032233

माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। महाअष्टमी २०८३ को हार्दिक शुभकामना!
18/10/2026

माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

महाअष्टमी २०८३ को हार्दिक शुभकामना!

तपाईं र तपाईंको परिवारमा दसैँको उमङ्ग, उत्साह र हर्षोल्लास छाइरहोस्।Honda Nepal को तर्फबाट फूलपातीको हार्दिक मंगलमय शुभक...
17/10/2026

तपाईं र तपाईंको परिवारमा दसैँको उमङ्ग, उत्साह र हर्षोल्लास छाइरहोस्।

Honda Nepal को तर्फबाट फूलपातीको हार्दिक मंगलमय शुभकामना! ❤️

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏घटस्थापनाको पावन अवसरमा स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष्य ...
15/10/2026

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏
घटस्थापनाको पावन अवसरमा स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष्य हासिल गर्न सफल भएकोमा हामी सम्पूर्ण टिम अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सफलताका लागि हामीलाई निरन्तर मार्गदर्शन, सहयोग र हौसला प्रदान गर्नुहुने कम्पनी परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै, लक्ष्य हासिल गर्न दिनरात मेहनत, लगनशीलता र टिमवर्कका साथ योगदान गर्नुहुने सम्पूर्ण कर्मचारी साथीहरूलाई विशेष धन्यवाद तथा बधाई।
हामीप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण आदरणीय ग्राहकवर्गप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणाको मुख्य स्रोत हो।
कम्पनीको यो खुसीयालीमा केक पठाई हाम्रो सफलतालाई अझ विशेष बनाइदिनुभएकोमा स्याकार ट्रेडिङ कम्पनी प्रा . लि.Honda परिवारप्रति विशेष धन्यवाद।
जय Honda! 🙏🏆🎂

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏दशै दुर्गाको चाैथाे दिन चतुर्थीमा पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको...
15/10/2026

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏
दशै दुर्गाको चाैथाे दिन चतुर्थीमा पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष्य सजिलै हासिल गर्न सफल भएकोमा हामी सम्पूर्ण टिम अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सफलताका लागि हामीलाई निरन्तर मार्गदर्शन, सहयोग र हौसला प्रदान गर्नुहुने कम्पनी परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै, लक्ष्य हासिल गर्न दिनरात मेहनत, लगनशीलता र टिमवर्कका साथ योगदान गर्नुहुने सम्पूर्ण कर्मचारी साथीहरूलाई विशेष धन्यवाद तथा बधाई।
हामीप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण आदरणीय ग्राहकवर्गप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणाको मुख्य स्रोत हो।
अन्त्यमा हाेण्डा माेटरसाइकल तथा स्कुटर खरिद गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ।।।
जय Honda! 🙏🏆🎂

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏दशै दुर्गाको तेश्रो दिन तृतीयामा पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको ...
13/10/2026

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏
दशै दुर्गाको तेश्रो दिन तृतीयामा पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष्य सजिलै हासिल गर्न सफल भएकोमा हामी सम्पूर्ण टिम अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सफलताका लागि हामीलाई निरन्तर मार्गदर्शन, सहयोग र हौसला प्रदान गर्नुहुने कम्पनी परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै, लक्ष्य हासिल गर्न दिनरात मेहनत, लगनशीलता र टिमवर्कका साथ योगदान गर्नुहुने सम्पूर्ण कर्मचारी साथीहरूलाई विशेष धन्यवाद तथा बधाई।
हामीप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण आदरणीय ग्राहकवर्गप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणाको मुख्य स्रोत हो।
अन्त्यमा हाेण्डा माेटरसाइकल तथा स्कुटर खरिद गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ।।।
जय Honda! 🙏🏆🎂

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏घटस्थापनाको दोश्रो दिन पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष...
12/10/2026

🙏 हार्दिक कृतज्ञता तथा धन्यवाद🙏
घटस्थापनाको दोश्रो दिन पनि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट प्रदान गर्नुभएको विशाल लक्ष्य सजिलै हासिल गर्न सफल भएकोमा हामी सम्पूर्ण टिम अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सफलताका लागि हामीलाई निरन्तर मार्गदर्शन, सहयोग र हौसला प्रदान गर्नुहुने कम्पनी परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै, लक्ष्य हासिल गर्न दिनरात मेहनत, लगनशीलता र टिमवर्कका साथ योगदान गर्नुहुने सम्पूर्ण कर्मचारी साथीहरूलाई विशेष धन्यवाद तथा बधाई।
हामीप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण आदरणीय ग्राहकवर्गप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणाको मुख्य स्रोत हो।
अन्त्यमा हाेण्डा माेटरसाइकल तथा स्कुटर खरिद गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ।।।
जय Honda! 🙏🏆🎂

Address

Chauraha
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771532507

Website

Alerts

Be the first to know and let us send you an email when Honda Butwal - Amrit International Chauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Honda Butwal - Amrit International Chauraha:

Shortcuts

Share