Siddhartha Driving Center

Siddhartha Driving Center हामीले सबैलाइ सहज हुने गरि सिद्धार्थ ड्राइभिङ सन्चालन गरेका छौ एक पटक सेवा को मौका दिनु होला।धन्यवाद। [email protected]
(3)

राती सुत्ने बेला पाल्पा सिद्धबाबा को दर्शन गर्नुहोस 🙏🏽🔱🕉️🔔
18/09/2026

राती सुत्ने बेला पाल्पा सिद्धबाबा को दर्शन गर्नुहोस 🙏🏽🔱🕉️🔔

हेलो यातायात व्यवस्था विभाग Department of Transport Mangement को क्षतिसंबंधि तथ्यांक उपलब्ध गराइदिने सम्बन्धमा सुचना!
18/09/2026

हेलो यातायात व्यवस्था विभाग Department of Transport Mangement को क्षतिसंबंधि तथ्यांक उपलब्ध गराइदिने सम्बन्धमा सुचना!

18/09/2026

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश को रि ट्राएलको लागि Date खोलीको सम्बन्ध मा सुचना!

नयाँ, वर्ग थप तथा रि-ट्रायलको लागि देहाय बमोजिम नयाँ EDL प्रणालीमा ट्रायल कोटा खुल्ला गरिएको छ ।
-------------------------
मिति २०८३ असोज १२, १४ र १६ गते वर्ग A - Motorcycle, Scooter, Moped
मिति २०८३ असोज १२, १३, १४, १५ र १६ गते B - Car, Jeep, Delivery Van
मिति २०८३ असोज १३ र १५ गते वर्ग K - Scooter, Moped

थप जानकारी
------------
ट्रायल परीक्षामा सहभागी हुन आउदा Exam Entrance Card र राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ

यातायात व्यवस्था कार्यालय परासीको BIOMETRIC गर्न आउने सम्बन्धी सूचना।
18/09/2026

यातायात व्यवस्था कार्यालय परासीको BIOMETRIC गर्न आउने सम्बन्धी सूचना।

License.narayani को स्मार्ट लाइसेन्स बितरण संबंधित सुचना📍
18/09/2026

License.narayani को स्मार्ट लाइसेन्स बितरण संबंधित सुचना📍

यातायात व्यवस्था सेवा कार्यालय परासि को !मिति २०८३/०६/०६ गते, मंगलबार हुने वर्ग A, K र B को लिखित परीक्षाको सूचना।
18/09/2026

यातायात व्यवस्था सेवा कार्यालय परासि को !मिति २०८३/०६/०६ गते, मंगलबार हुने वर्ग A, K र B को लिखित परीक्षाको सूचना।

17/09/2026

जय जय श्री विश्वकर्मा बाबा 🙏🏽

जय श्री विश्वकर्मा बाबा हजुरको
आशिर्वाद सदैव वनिरहोश 🙏🏽
#विश्वकर्मापूजा 🙏
#विश्वकर्माबाबा
#विश्वकर्माजयन्ती
#पूजा
#आशीर्वाद 🙏

🚩 आजको विश्वकर्मा बाबा सम्बन्धी प्रश्न 🔱Q: भगवान विश्वकर्मालाई हिन्दू धर्ममा मुख्य रूपमा केका देवता मानिन्छ?A) धन–सम्पत्...
17/09/2026

🚩 आजको विश्वकर्मा बाबा सम्बन्धी प्रश्न 🔱

Q: भगवान विश्वकर्मालाई हिन्दू धर्ममा मुख्य रूपमा केका देवता मानिन्छ?
A) धन–सम्पत्तिका देवता
B) निर्माण तथा वास्तुकलाका देवता
C) स्वास्थ्यका देवता
D) वर्षाका देवता
🙏 तपाईंको सही उत्तर कुन हो? कमेन्ट गर्नुहोस्।

जय श्री विश्वकर्मा बाबा हजुरको आशिर्वाद सदैव वनिरहोश 🙏🏽
17/09/2026

जय श्री विश्वकर्मा बाबा हजुरको आशिर्वाद सदैव वनिरहोश 🙏🏽

17/09/2026

जय श्री विश्वकर्मा बाबा हजुरको आशिर्वाद सदैव वनिरहोश 🙏🏽

Address

Bardghat
Butwal
32000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779867252209

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhartha Driving Center:

Shortcuts

Share

Category