Paurakhi Women Driving

Paurakhi Women Driving Never drive faster than your guardian angel can fly. ...
so learn Drive with confidence

दिदिबहिनीहरुले चलाउनु भएको सिँगल Hand Deo 2018 -2022 model स्कुटी  भर्खर लाइसेन्स निकाल्नु भएको विद्यार्थीहरुलाई आवशयक प...
17/04/2025

दिदिबहिनीहरुले चलाउनु भएको सिँगल Hand Deo 2018 -2022 model स्कुटी भर्खर लाइसेन्स निकाल्नु भएको विद्यार्थीहरुलाई आवशयक परेको हुँदा special अनुरोधमा यो पोस्ट शेयर गरिएको छ । बेच्न इच्छुक हुनुन्छ भने सम्पर्क गर्नुहोला ।

२०८२ वैशाख ८ गते देखि Trail परेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना !
17/04/2025

२०८२ वैशाख ८ गते देखि Trail परेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना !

मिति २०८१/११/२२ गते विहिबार हुने लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशित भइसकेको छ। कोहिपनि नछुटनु होला ।सबै विद्यार्थीहरु...
04/03/2025

मिति २०८१/११/२२ गते विहिबार हुने लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशित भइसकेको छ। कोहिपनि नछुटनु होला ।सबै विद्यार्थीहरुलाई लिखित परिक्षा सफलताको अग्रिम शुभकामना !

मिति २०८१ फागुन१८ गते आइतबारदेखि संचालन भइरहेका निम्न प्रयोगात्मक परिक्षामा सफल हुनुहुने पौरखी महिला ड्राइभिङ सेन्टरका स...
04/03/2025

मिति २०८१ फागुन१८ गते आइतबारदेखि संचालन भइरहेका निम्न प्रयोगात्मक परिक्षामा सफल हुनुहुने पौरखी महिला ड्राइभिङ सेन्टरका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई छ।

🌟 Welcome to Paurakhi Woman Driving! 🌟We are a community empowering women on the road! 🚗💪 Whether you're an experienced ...
25/11/2024

🌟 Welcome to Paurakhi Woman Driving! 🌟

We are a community empowering women on the road! 🚗💪 Whether you're an experienced driver or just starting out, Paurakhi Woman Driving is here to support, inspire, and guide you every step of the way.

🔹 What We Offer:

Safe Driving Tips: Expert advice on driving with confidence and safety.

Exclusive Events: Join our workshops and community meet-ups for women drivers.

Supportive Network: Connect with other women who share your passion for driving.

Inspiring Stories: Hear from women who have overcome challenges and become road-ready!

Let’s drive change together! 🛣️💃

Join the Paurakhi Woman Driving community and let's hit the road with confidence, courage, and strength!

Big shout out to our newest top fans! 💎 Kala Ale, Yamu Balal Magar
07/06/2024

Big shout out to our newest top fans! 💎 Kala Ale, Yamu Balal Magar

Big shout out to our newest top fans! 💎 Yamu Balal Magar
17/05/2024

Big shout out to our newest top fans! 💎 Yamu Balal Magar

14/05/2024

आफ्ना रहरहरु मारेर अभिभावक बन्नुभएको छ? त्यसो भए आजको पोस्ट आदरणीय अभिभावक तपाईहरु सबैका लागि ✍️🙏
एकदिन बिदामा माइत आउनुभएको छोरिलाई स्कुटीको लाइसेन्स निकाल्न भनेर एकजना दिदी पौरखीमा आउनु भयो ।
कुराकानी गर्दै जाँदा बलबैसमा आफुलाई पनि स्कुटी चलाउने निकै रहर भएको तर घरव्यव्हार छोराछोरीको पालनपोषणको जिम्मेवारीले मन मार्नुभएको रहेछ भन्ने थाहा पायौं ।
सबैलाई थाहा छ हामी भित्रको इच्छाशक्तिले हामीलाई सफल बनाउँछ कतिपयले बुझेर व्यव्हारमा लागु गर्नुहुन्छ र सफल पनि हुनुहुन्छ कतिपयले गर्नुहुन्न निराश असफल पनि भइन्छ तर सहि motivation जो कोहिलाई आवश्यक पर्छ। ग्रहण कसरी गर्नुहुन्छ भन्ने त्यो लिनेमा पनि भर पर्छ ।
आधा शताब्दी नाघ्दै गरेको उमेर मनको अधुरो रहर बीचको आन्तरिक द्वन्द्वलाई पौरखीले motivation का माध्यमबाट अगाडि बढाउने निर्णय गर्यो ।
हरेक दिन आमाछोराछोरी अनि सानो दुध पिउने बालक लिएर सिक्न जान थाल्नु भयो। हाम्रा प्रशिक्षक जीवन बलालले पनि यस क्रममा कडा मिहेनत गर्नुपर्यो।
एकदिन निकै निराश मान्दै भो म सिक्दिन मेडम बुढेसकाल भएर होला दिमागले टिप्न सकेन झन डर लाग्न थाल्यो भन्नु थाल्नुभयो। कारण खोज्दै जाँदा श्रीमानले पहिला त सिक रहर पूरा गर त भन्नूभएछ तर उहाँले दुख हुनेरहेछ भन्ने सुनाएपछि भयो भो छोराछोरी देशपरदेश अनि बिहेबारी भए म बिरामी मान्छे तिमी पनि सिक्दा लडेर ढाड भाच्यो भने गाह्रो हुन्छ भन्नुभएछ र सोच्दासोच्दा हो तनि भन्ने लागेछ र त्यसो भन्नुभएको रहेछ । तर पुन काउन्सिल गरेपछी प्रशिक्षक र विद्यार्थीको निरन्तरको प्रयासले दिदी एक्लै स्कुटी धान्न थाल्नुभयो ।
लिखित परिक्षा पास भएपछि अब प्रयोगात्मक परिक्षाको त्यारी हुँदै थियो अचानक उहाँलाई पतिवियोगको पीडा पनि सामना गर्नुपर्यो। निकै भारी मन लिएर उहाँलाई भेट्न् पुगियो । हामीलाई पनि उहाँको कडा मिहेनत श्रीमान लाई सुनाउन मन थियो तर त्यो संयोग जुर्न सकेन । आउने जाने परिस्थिति मात्र फरक हो बाटो एउटै हो मनोबल उच्च राख्नुस दिदी भन्दै सम्झाएर गहभरी आँसु लिएर फर्कियौ ।
लिखित परिक्षा पासगरिसकेका ऊनीहरुको केहि समयपछि प्रयोगात्मक परिक्षा भयो छोरी पास भइन आमाको मानसिक अवस्थाले साथ दिदैन भन्ने थाहा भएपनि कोसिस गर्नुस् र फर्किनुस भन्ने सुझाब दियौं ।
दिदिले त्यसै गर्नुभयो । अनि फर्केपछी निरन्तर सिकाइमा ध्यान दिनु भयो जहिले भेट्दा सिधा बाटोमा त सक्छु अब आठ बनाउन सक्दैन क्या भन्नुहुन्थ्यो ।
हरेक पटक हामीले मात्र You Can do it दिदी मात्रै भन्यौं र दिदिले पनि yes I can do it भन्न थाल्नु भयो त्यसपछि निरन्तर प्रयास जारी राख्नु भयो। अन्ततः यस महिनाको सोमबार यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवल बाट लिइएको प्रयोगात्मक परिक्षा निर्धक्कले पास हुनुभयो ।
तसर्थ हामी भन्छौ आफ्नो सिकाइमा तन, मन र धनको लगानी गर्नुस् । सफलता तपाईंको साथमा हुनेछ ।
पौरखी परिवार ५० वर्षिय दिदी थनीसरा गाहा मगरको आत्मविश्वासलाई सलाम गर्दै हार्दिक बधाई का साथमा हमेशा traffic ruls & regulation follow गर्दै सफल यात्राको शुभकामना व्यक्त गर्द्छ ।
धन्यवाद !
पौरखी ड्राइभिङ परिवार

11/05/2024

road driving class !

Thank you Ghumne kitab youtube channel      यस अन्तर्वार्ता मार्फत पौरखी महिला  ड्राइभिङ  सेन्टरलाई  अनुभव शेयर गर्ने अव...
10/05/2024

Thank you Ghumne kitab youtube channel
यस अन्तर्वार्ता मार्फत पौरखी महिला ड्राइभिङ सेन्टरलाई अनुभव शेयर गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौ ।
यश च्यानलका owner हाम्रो पौरखी विद्यार्थी पनि हुनुहुन्छ तसर्थ कृपया सबै शुभचिन्तक ज्युहरुले प्रतिक्रिया साझा गर्नुको साथै च्यानेल लाई suscribe पनि गरिदिनु होला धन्यवाद ।🙏

03/05/2024

हार्दिक बधाई तथा शुभकामना
पौरखी महिला ड्राइभिङ सेन्टरका संचालक तथा प्रमुख प्रशिक्षक
केही समयका लागि थप सिप सिक्न वैदेशिक बसाइमा बस्ने अवसर पाउनु भएको छ । विदेशमा यातायातको अवस्था , प्रक्रिया र सावधानी र नेपाली सवारी चालक लाइसेन्स होलडरका लागि कस्ता खालका अवसर चुनौतीहरु रहेछ्न भन्ने विषयमा पनि यसै पेज मार्फत जानकारी गराइनेछ ।
पौरखी निरन्तर तपाईंहरुको सेवामा समर्पित रहने वाचा गर्दै हामीलाई 9847526510 र 9748700189 नं को whatsp मार्फत सम्पर्क गर्न सक्नुहुनेछ भन्ने जानकारी पनि गराउँछौ ।
धन्यवाद ।

Address

Tillotama, 4
Butwal

Telephone

+9779847526510

Website

Alerts

Be the first to know and let us send you an email when Paurakhi Women Driving posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paurakhi Women Driving:

Share

Category