Honda Showroom Birgunj

Call Directions Website Contact the business

Honda Showroom Birgunj Available Honda Motorcycles/Scooters & Spare Parts

यो दशैं, आशाको सुरुवात।यस दशैंलाई अझ विशेष बनाउँदै, Honda Nepal ले ल्याएको छ Dashain Offer 2083, जहाँ तपाईहरुले रु. १ ला...
21/09/2026

यो दशैं, आशाको सुरुवात।

यस दशैंलाई अझ विशेष बनाउँदै, Honda Nepal ले ल्याएको छ Dashain Offer 2083, जहाँ तपाईहरुले रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ:

🎁 Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका!

साथै,

🤝 “होण्डा छ साथ-साथ”
हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,
साथै,
Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।

र,

थप योजनाहरु मध्ये कुनै एक रोज्नुहोस्:
🎟️ Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका!
वा,
🆓🛠️ 7 Years of Free Servicing
वा,
🛡️⚙️ 5 Years of AMC-Annual Maintenance Contract

*सर्त तथा नियमहरू लागू हुनेछन्।

थप जानकारीको लागीः
PLEASE CONTACT HONDA SHOWROOM BIRGUNJ
📞NTC: 051-521889
9845038623
📞Ncell: 980-1159074
9709197412

यो दशैं, हरेक यात्राको सुरुवात होस् आशासँग । Honda को “यो दशैं, आशाको सुरुवात” अभियानसँगै पाउनुहोस् आकर्षक पुरस्कार र सह...
20/09/2026

यो दशैं, हरेक यात्राको सुरुवात होस् आशासँग । Honda को “यो दशैं, आशाको सुरुवात” अभियानसँगै पाउनुहोस् आकर्षक पुरस्कार र सहयोगको संकल्प।
PLEASE CONTACT HONDA SHOWROOM BIRGUNJ
051-521889
9801159074
9709197412
9845038623

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।यस विश्वकर्मा पूजाको अवसरमा होण्डा शोरुमहरूबाट आज (भदौ ३१) र भोलि (असोज १)मा नया...
16/09/2026

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।

यस विश्वकर्मा पूजाको अवसरमा होण्डा शोरुमहरूबाट आज (भदौ ३१) र भोलि (असोज १)मा नयाँ बाइक-स्कुटरको खरिद गर्दा पाउनुहोस्:

💰 रु. ५,००१ छुट!
💳 फाइनान्समार्फत खरिदमा पनि लागू हुने!

📅 भदौ ३१ र असोज १ गते मात्र

आफ्नो नयाँ Honda सँग नयाँ यात्राको सुरुवात गर्नुहोस्।

📌 सर्त तथा नियमहरू लागू हुनेछन्।

1ST DAY OF EXCHANGE MELA @ Honda Showroom Birgunj
13/09/2026

1ST DAY OF EXCHANGE MELA @ Honda Showroom Birgunj

होण्डा एक्सचेन्ज मेला यहि मिति २०८३/०५/२६ देखी २०८३/ ५/३१ सम्म हुने भएको कुरा सम्पुर्ण ग्राहक माहानुभावहरुमा सहर्ष जानका...
09/09/2026

होण्डा एक्सचेन्ज मेला यहि मिति २०८३/०५/२६ देखी २०८३/ ५/३१ सम्म हुने भएको कुरा सम्पुर्ण ग्राहक माहानुभावहरुमा सहर्ष जानकारी गराउँदछौ उक्त अवधि भित्र Extra Valuation ६०००/- तथा क्यास खरिदमा ५०००/- छुटको व्यवस्था रहेको ले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरी मौकाको फाइदा उठाउँनु होला धन्यवाद।
सम्पर्क नं. ०५१-५२१८८९,९८०११५९०७४,९८४५०३८६२३,९७०९१९७४१२

अफर! अफर! अफर!होण्डाको सञ्चालन टेस्ट ड्राइभ तथा केयर क्याम्प  मार्फत खरिद गर्ने आउनुहुने ग्राहक महानुभाव हरुलाई नगद रु.५...
12/08/2026

अफर! अफर! अफर!
होण्डाको सञ्चालन टेस्ट ड्राइभ तथा केयर क्याम्प मार्फत खरिद गर्ने आउनुहुने ग्राहक महानुभाव हरुलाई नगद रु.५०००/- छुटको व्यवस्था रहेको सहर्ष जानकारी गर्दछौं।
होण्डाको नयाँ बहार ग्राहक सेवा लाई थप सरल तथा सन्तुष्टी बनाउने उद्धश्यले यहि मिति २०८३/०४/३१ गते आइतबार पोखरिया बजारमा होण्डाको टेस्ट ड्राइभ तथा केयर क्याम्प सञ्चालन गरिने हुँदा सो मौकाको फाईदा उठाई आफ्नो बाइक तथा स्कुटरको मर्मत सम्भार गर्नहुन सम्पूर्ण ग्राहक वर्गमा हार्दिक अनुरोध गर्दछौं। स्याकार ट्रेडिङ कम्पनी प्रा.ली. वीरगञ्ज
सम्पर्क नं:-९८०२३३००४१/९८०११५९०७४/९७०९१९७४१२

13/05/2026

Dusty roads? Busy week?
Let us take care of it.

This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, and get a FREE WASH — absolutely free!!!

📅Thursday | Baishak 31 | May 14

*Valid this Thursday only.

For More Details:
📍STC Birgunj
Birgunj, Parsa
📞051-521889

Drop by. Ride fresh. Ride ready.

Dusty roads? Busy week?Let us take care of it.This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, ...
13/05/2026

Dusty roads? Busy week?
Let us take care of it.

This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, and get a FREE WASH — absolutely free!!!

📅Thursday | Baishak 31 | May 14

*Valid this Thursday only.

For More Details:
📍STC Birgunj
Birgunj, Parsa

📞051-521889

Drop by. Ride fresh. Ride ready.

महत्त्वपूर्ण सूचना!!!हामीलाई जानकारीमा आएको छ कि हाम्रो जस्तै मिल्दो-जुल्दो नाम रहेको “Honda Motos Fans” नामक एक अनधिकृत...
05/05/2026

महत्त्वपूर्ण सूचना!!!

हामीलाई जानकारीमा आएको छ कि हाम्रो जस्तै मिल्दो-जुल्दो नाम रहेको “Honda Motos Fans” नामक एक अनधिकृत Facebook पेजले Honda Nepal को नाम दुरुपयोग गर्दै विभिन्न भ्रामक पोस्टहरू गरिरहेको छ, जसमा कमेन्ट गर्ने व्यक्तिहरूलाई बाइक वा स्कुटर उपहार दिने जस्ता झुटा दाबी गरिएको छ।

यस विषयमा सम्पूर्ण ग्राहकवर्ग तथा सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौं कि यस्ता कुनै पनि अफर, गिभअवे वा प्रतियोगिता होण्डा नेपालको आधिकारिक पेजहरु बाहेक अन्य कुनै पेजहरुबाट घोषणा गरिएको छैन ।

हाल “Honda Motos Fans” नामक पेजबाट भइरहेको गतिविधि Honda Nepal सँग कुनै सम्बन्धित छैन र त्यस्ता पोस्टहरू पूर्ण रूपमा भ्रामक छन्।

सही र विश्वसनीय जानकारीका लागि तल उल्लेखित होण्डा नेपालका आधिकारिक Social Media पेजहरू मात्र अनुसरण गर्नुहोस्।

Facebook:
Honda Nepal
https://www.facebook.com/HondaNepal
Honda Dio Nepal
https://www.facebook.com/Honda.Dio.Nepal
Honda Shine Nepal
https://www.facebook.com/Honda.Shine.Nepal
Honda Big Bike Nepal
https://www.facebook.com/hondabigbikenp

Instagram:
Honda Nepal
https://www.instagram.com/honda.nepal/
Honda Dio Nepal
https://www.instagram.com/honda.dio.nepal/
Honda Shine Nepal
https://www.instagram.com/honda.shine.nepal/
Honda Big Bike Nepal
https://www.instagram.com/honda.bigbike.nepal/

TikTok:
hondanepalofficial
https://www.tiktok.com/


Happy New Year 2083 🎊❤️      यस पावन अवसरमा भोलि बिदाको दिन समेत हाम्रो होण्डा शोरुम खुला रहनेछ !!For inquiry Please con...
13/04/2026

Happy New Year 2083 🎊❤️
यस पावन अवसरमा भोलि बिदाको दिन समेत हाम्रो होण्डा शोरुम खुला रहनेछ !!
For inquiry Please contact:-
☎️051-521889
📲980-1159074
📲9845038623
📲9709197412

Address

Birgunj

Opening Hours

Monday 10:00 - 18:30
Tuesday 10:00 - 18:30
Thursday 10:00 - 18:30
Sunday 10:00 - 18:30

Telephone

+9779801159074

Alerts

Be the first to know and let us send you an email when Honda Showroom Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Honda Showroom Birgunj:

Shortcuts

Share