Brother Vechile Service

Brother Vechile Service all kinds of vehicles are available for Rent in cheap and best price..

Jumbo Hiace Available for Rent..(9845865833, 9827284392)..
22/01/2021

Jumbo Hiace Available for Rent..(9845865833, 9827284392)..

16/10/2019

मुक्तिनाथ दर्शन प्याकेज

(सिमीत समय को लागि मात्र)
3 रात 4 दिन को प्याकेज :-

प्रति व्यक्ति 10,500/- मात्र
(यदि 7 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ)

पाउने सुबिधाहरु:-
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️रुप्से झरना घुमाउने
✔️मार्फा गाऊ घुमाउने
✔️जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️३ बिहानको नास्ता
✔️३ दिनको बेलुकी को खाना

24/06/2017
बर्षा सुरुवात सङ्गैको समस्या मुग्लिन नारायणगढ सडक खण्ड..
23/06/2017

बर्षा सुरुवात सङ्गैको समस्या मुग्लिन नारायणगढ सडक खण्ड..

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशुली नदीमा झरेको हो

शुभ -विवाह रिजर्भ , बाग्लुङ/ हेटौडा
23/06/2017

शुभ -विवाह रिजर्भ , बाग्लुङ/ हेटौडा

22/06/2017

Address

Sauraha
Bharatpur
977

Telephone

+9779845865833

Website

Alerts

Be the first to know and let us send you an email when Brother Vechile Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Brother Vechile Service:

Share

Category