10/09/2024
योगदान राष्ट्रको लागि अभियान यूएई द्वारा -
🌟 बृहत जनचेतना मुलक कार्यक्रम 🌟
FIRST AID WITH REMITTANCE AWARENESS
🇳🇵 योगदान राष्ट्रको लागि युएई समिति को आयोजना, नेपाली दूतावास युएई को सहयोग र इनास युएई को प्रवर्द्धनमा आयोजित बिशेष कार्यक्रम हुन गइरहेको छ!
📅 मिति: २०२४ अक्टोबर ६ (आइतबार)
⏰ समय: दिउँसो १ बजे
📍 स्थान: एस्टोरिया होटल, याक एण्ड यति, बरदुबई, युएई
*मुख्य आकर्षकहरू:*
🎬 नायक:- निखिल उप्रेती
🎤 गायिका:- एन्जिला रेग्मी
🤣 हास्य कलाकार:- सुमन कार्की
तपाईंको स्वास्थ्य र भविष्य सुरक्षित गर्न रेमिटेन्स तथा प्राथमिक उपचार सम्वन्धि जागरुकता फैलाउने कार्यक्रममा सहभागी हुन नबिर्सनु होला!
साथीभाई, परिवार र सबै नेपाली समुदायलाई यो महत्वपूर्ण कार्यक्रममा सरिक हुन आमन्त्रण गर्दछौं।🙏