JCB Palpa Gyanendra Earth Movers

Call Contact the business

JCB Palpa Gyanendra Earth Movers Contact Number : +977-9860305856

भाइटीकाको हार्दिक शुभकामना!दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता सधैँ अटुट रहोस्।
11/11/2026

भाइटीकाको हार्दिक शुभकामना!
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता सधैँ अटुट रहोस्।

नेपाल सम्वत् ११४७ को हार्दिक मंगलमय शुभकामना!नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ सम्भावना र समृद्धि ल्याओस्।
10/11/2026

नेपाल सम्वत् ११४७ को हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ सम्भावना र समृद्धि ल्याओस्।

लक्ष्मी पूजाको हार्दिक शुभकामना!धन, समृद्धि र सफलताले हरेक घरआँगन उज्यालो बनाओस्।
08/11/2026

लक्ष्मी पूजाको हार्दिक शुभकामना!
धन, समृद्धि र सफलताले हरेक घरआँगन उज्यालो बनाओस्।

काग तिहारको हार्दिक शुभकामना!सुख, शान्ति र समृद्धिको सन्देश सबैको जीवनमा फैलियोस्।
07/11/2026

काग तिहारको हार्दिक शुभकामना!
सुख, शान्ति र समृद्धिको सन्देश सबैको जीवनमा फैलियोस्।

धनतेरसको पावन अवसरमा तपाईंको घरआँगनमा सुख, शान्ति र समृद्धिको आगमन होस्। हरेक नयाँ सुरुवातले सफलता ल्याओस् र मेहनतले प्र...
06/11/2026

धनतेरसको पावन अवसरमा तपाईंको घरआँगनमा सुख, शान्ति र समृद्धिको आगमन होस्। हरेक नयाँ सुरुवातले सफलता ल्याओस् र मेहनतले प्रगतिको नयाँ उचाइ चुमोस्।
तपाईं तथा तपाईंको परिवारमा सुख, समृद्धि र खुसी छाओस्।

धनतेरसको हार्दिक शुभकामना!

नयाँ आशा, नयाँ उमङ्ग र प्रगतिका अनगिन्ती सम्भावनाहरूसहित यस विजयादशमीले सबैको जीवनमा सुख र समृद्धि ल्याओस्।विजयादशमी २०८...
21/10/2026

नयाँ आशा, नयाँ उमङ्ग र प्रगतिका अनगिन्ती सम्भावनाहरूसहित यस विजयादशमीले सबैको जीवनमा सुख र समृद्धि ल्याओस्।

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!

13/10/2026

टाढा रहेकालाई घरसम्म, खुशीहरूलाई आँगनसम्म, यात्रालाई गन्तव्य र आफ्नालाई आफन्तसम्म पुग्न बाटो चाहिन्छ।
बन्द बाटाहरूले नरोकुन् उमङ्गका पाइलाहरू, पहिरोले नछेकुन् मिलनका चाहनाहरू।

घर फर्किने हरेक यात्रा, कसैले खोलेको बाटोमा हुन्छ। बन्द बाटो पन्छाएर उमङ्गका पाइलाहरूलाई गन्तव्यसम्म पुर्‍याउन हामी निरन्तर तत्पर छौँ।

विजया दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।

08/10/2026

उत्कृष्ट रिसेल भ्यालु र सुनिश्चित आम्दानी! 🚜 यस्तो सुवर्ण अवसर कहाँ पाइन्छ र? आजै Gyanendra Earthmovers, Palpa मा सम्पर्क गरी आफ्नो JCB बुकिङ गर्नुहोस्। 💛

Wishing our esteemed Chairman, Mr. Vishnu Kumar Agarwal of Maw Nepal  a very Happy Birthday! Your visionary leadership a...
25/09/2026

Wishing our esteemed Chairman, Mr. Vishnu Kumar Agarwal of Maw Nepal a very Happy Birthday!

Your visionary leadership and constant encouragement inspire us to grow and achieve together. Wishing you good health, happiness and continued success always.

Warm wishes from JCB Palpa Gyanendra Earth Movers

जीवन्त संस्कृति, समृद्ध परम्परा र अटुट आस्थाको उत्सव, इन्द्रजात्राको हार्दिक शुभकामना।
25/09/2026

जीवन्त संस्कृति, समृद्ध परम्परा र अटुट आस्थाको उत्सव, इन्द्रजात्राको हार्दिक शुभकामना।

Address

Bhimsen Tole
Tansen
32500

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779860305856

Website

Alerts

Be the first to know and let us send you an email when JCB Palpa Gyanendra Earth Movers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JCB Palpa Gyanendra Earth Movers:

Shortcuts

Share