11/11/2026
दिदीबहिनीको माया, दाजुभाइको साथ र सात रङ्गी टीकाको आत्मीयताले अझ विशेष बनोस् यो भाइटीका। ❤️
सम्बन्धको यात्रा सधैँ सुरक्षित, सुखद र अविस्मरणीय रहोस्।
Motocity Nepal को तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना!🌺