22/06/2026
TMGO सुरुवाती ११ (Starting Lineup): विश्वकपको लागि हाम्रो टोली तयार छ! 🏆⚽
टाटा मोटर्स जेन्युइन आयल (TMGO) पनि विश्वकपको लागि पूर्ण रूपमा रेडी छ।
हाम्रो यो विशेष सुरुवाती ११ (Starting Lineup) ले तपाईंको गाडीलाई उच्च प्रदर्शन (Performance) र पूर्ण सुरक्षा (Defense) प्रदान गर्दछ।
टोली तयार छ, रणनीति एकदम सटिक छ। अब खेल सुरु होस्! 🚗💨⚽
फिफा विश्वकप २०२६ मा तपाईं कुन देशलाई समर्थन गर्दै हुनुहुन्छ?🏆
आफ्नो मनपर्ने देशको नाम तल कमेन्ट गर्नुहोस्।