HIGER EV Nepal

Call Contact the business

HIGER EV Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HIGER EV Nepal, Motor Vehicle Company, Shasheela Tower, Kathmandu.

Redefining Urban Commute with HIGER City Bus!  Upgrade your fleet with the all-new HIGER City Bus, designed for safety, ...
24/10/2026

Redefining Urban Commute with HIGER City Bus!

Upgrade your fleet with the all-new HIGER City Bus, designed for safety, maximum comfort, and exceptional performance on city roads.

Higer Takes You Higher!

Contact Shasheela Motors today for inquiries and bookings: 970-4591161 / 971-4537030

व्यावसायिक प्रयोगकर्ताका लागि रोज्नुहोस् वातावरण मैत्री यात्रा! Higer EV भ्यानको साथ अब यात्रा हुनेछ अझै सजिलो, किफायती ...
23/10/2026

व्यावसायिक प्रयोगकर्ताका लागि रोज्नुहोस् वातावरण मैत्री यात्रा!

Higer EV भ्यानको साथ अब यात्रा हुनेछ अझै सजिलो, किफायती र वातावरण-मैत्री।

इन्धनको शून्य खपत र शून्य प्रदूषणका साथ सुन्दर र स्वच्छ नेपाल निर्माणमा सहकार्य गरौँ।

बजेटको बजेट, EXTRA को EXTRA! किन रोज्ने कम, जब पाउन सकिन्छ EXTRA? HIGER 14-Seater सँग पाउनुहोस् उत्कृष्ट प्रविधि, दमदार ...
22/10/2026

बजेटको बजेट, EXTRA को EXTRA!

किन रोज्ने कम, जब पाउन सकिन्छ EXTRA?

HIGER 14-Seater सँग पाउनुहोस् उत्कृष्ट प्रविधि, दमदार Performance, Extra Savings र Extra Earnings — सबै एकैसाथ!

HIGER × Shasheela Motors — More Value, More Performance, More Earnings!

📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् : 971-4537030 / 970-4591161

विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏सत्यको विजय र असत्यको अन्त्यको प्रतीक विजयादशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्ध...
20/10/2026

विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏

सत्यको विजय र असत्यको अन्त्यको प्रतीक विजयादशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस्। टीका, जमरा र मान्यजनको आशीर्वादसँगै हरेक घरमा प्रेम, खुसी र उमङ्ग छाइरहोस्। ✨

यहाँहरू र यहाँहरूको परिवारमा सुख, शान्ति र सफलताको सधैँ वास रहोस्।

शुभ विजयादशमी २०८३! 🌸

#विजयादशमी #दशैं२०८३ #शुभकामना

महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏शक्ति र साहसकी प्रतीक माता दुर्गाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान...
19/10/2026

महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏

शक्ति र साहसकी प्रतीक माता दुर्गाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। यस पावन अवसरले हरेक मनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा भरिदिओस्। ✨

माता दुर्गाको आशीर्वादले यहाँहरू र यहाँहरूको परिवारमा सधैँ खुसी र समृद्धि छाइरहोस्।

शुभ महानवमी! 🌸

#महानवमी #शुभकामना

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏शक्ति स्वरूपा माता दुर्गाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्...
17/10/2026

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏

शक्ति स्वरूपा माता दुर्गाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। यस पावन अवसरमा यहाँहरू र यहाँहरूको परिवारमा खुसी, उमङ्ग र सकारात्मक ऊर्जा छाइरहोस्। ✨

माता दुर्गाको कृपा सधैँ सबैमा रहिरहोस्।

शुभ महाअष्टमी! 🌸

#महाअष्टमी #शुभकामना

फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🙏विजयादशमीको शुभारम्भसँगै भित्रिएको फूलपातीले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्...
17/10/2026

फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🙏

विजयादशमीको शुभारम्भसँगै भित्रिएको फूलपातीले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमङ्ग ल्याओस्। ✨

शुभ फूलपाती! 🌸

#फूलपातीकोशुभकामना

पुरानो साटौँ, समृद्धि रोजौँ! आफ्नो पुरानो बस साट्नुहोस्, नयाँ HIGER EV City Bus अपनाउनुहोस् र स्वच्छ हरित भविष्यतर्फ अघि...
11/10/2026

पुरानो साटौँ, समृद्धि रोजौँ!
आफ्नो पुरानो बस साट्नुहोस्, नयाँ HIGER EV City Bus अपनाउनुहोस् र स्वच्छ हरित भविष्यतर्फ अघि बढ्नुहोस्।

१० वर्षको Battery Warranty

📞 Sales: 9704591161
🔧 Service Hotline: 9714588338

घटस्थापनाको हार्दिक शुभकामना! 🙏नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जासहित बडादशैंको शुभारम्भ भएको यस पावन अवसरमा यहाँहरू सबैक...
11/10/2026

घटस्थापनाको हार्दिक शुभकामना! 🙏

नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जासहित बडादशैंको शुभारम्भ भएको यस पावन अवसरमा यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको आगमन होस्। ✨

यस घटस्थापनाले हरेक घरमा खुसी, हरेक मनमा उत्साह र हरेक यात्रामा सफलता ल्याओस्।

शुभ घटस्थापना! 🌼

#घटस्थापना

शहरदेखि लामो दूरीसम्म—हरेक यात्राका लागि Higer EV Busनेपालको सबैभन्दा व्यापक EV बस रेन्ज — विश्वस्तरीय प्रिमियम गुणस्तरस...
06/10/2026

शहरदेखि लामो दूरीसम्म—हरेक यात्राका लागि Higer EV Bus
नेपालको सबैभन्दा व्यापक EV बस रेन्ज — विश्वस्तरीय प्रिमियम गुणस्तरसहित
📍 Visit Your Nearest Shasheela Showroom

For more information, please feel free to call us at the contact numbers below or visit the Shasheela showroom nearest to you. Our team will be happy to assist you in choosing the most suitable vehicle according to your requirements.

🏢 Shasheela Head Office
📍 Banasthali, Annapurna Chowk, Kathmandu
📞 9704591161 / 9714537030

📍 Butwal Branch
Kalika Chowk
📞 9709176670

📍 Nepalgunj Branch
Kotharpur
📞 9709039769

📍 Birgunj Branch
Pratima Chowk, Opposite Yatayat Office
📞 9802595731

📍 Birtamod Branch
Opposite Eye Hospital, Birtamod
📞 9705045506

For inquiries, bookings, and more information, contact us or visit your nearest Shasheela showroom.
We look forward to assisting you!

Address

Shasheela Tower
Kathmandu

Telephone

+9779851113334

Website

Alerts

Be the first to know and let us send you an email when HIGER EV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HIGER EV Nepal:

Shortcuts

Share