17/10/2026
हार्दिक मंगलमय शुभकामना! 🙏🌺
नेपालीहरूको महान् चाड बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारिक साझेदार, शुभचिन्तक तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूको विश्वास, साथ र सहयोगप्रति हामी सदैव आभारी छौँ।
शुभकामना सहित,
BN ENTERPRISES
MAA LAXMI TYRES SUPPLIERS
विश्वास, गुणस्तर र सेवामा तपाईंको आफ्नै साझेदार।