Itahari Carbon Cleaning Center

Itahari Carbon Cleaning Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Itahari Carbon Cleaning Center, Automotive Service, RAMADA hotal Koshi college Line bijuli office Road, Itahari.

HHO Carbon Clean: इन्जिन भित्र जमेको कार्बन हटाएर गाडीलाई सफा, शक्तिशाली र इन्धन बचत तथा ईन्जिन बलीयो बनाउने काम गर्छ। साथै ईन्जिनको आयु बढाउने काम गर्छ।
🚙🏍️🚎🚛
Contact No: 9840089166, 9741775545

07/10/2026

इटहरि कार्बन क़िलिनिंग सेन्टर
मात्र ३० मिनेटमा पुरानो गाड़िको इंजिन नया
HHO ग्यास मार्फ़त १०० सीसी देखी १०००० सीसी सम्मका सबै गाड़ी हरूलाई हुने
१ चोटी कार्बन क़िलिंग गरायपछि २० हज़ार कि मी ढुक्क
अब गाड़िको इंजिन पुरानो भयो भनेर चिन्ता नलिनूहोस तपाईको गाड़िको इंजिन नया बनाउने काम अब हाम्रो ।
छींटों छरितो र भरपर्दो ॥
९८४००८९१६६

06/10/2026

"पुरानो गाडी अब ३० मिनेटमै हुन्छ नयाँ" Call: 9840089166

के हामीले आफ्नो सवारी साधनको ईन्जिनलाई 𝗛𝗛𝗢 𝗖𝗮𝗿𝗯𝗼𝗻 𝗖𝗹𝗲𝗮𝗻𝗶𝗻𝗴 मशिन द्वरा 𝗗𝗲𝗰𝗮𝗿𝗯𝗼𝗻𝗶𝘀𝗮𝘁𝗶𝗼𝗻 सफा गराउन जरुरी छ?

थप जानकारीको लागि फोन वा म्यासेज गरि सम्पर्क गर्नुहोस्:
- 9840089166
Itahari , khadyagodam

👉 𝗣𝗶𝗰𝗸𝘂𝗽, 𝗠𝗶𝗹𝗲𝗮𝗴𝗲, 𝗦𝘁𝗮𝗿𝘁, 𝗚𝗲𝗮𝗿, 𝗘𝗻𝗴𝗶𝗻𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻, 𝗣𝗼𝗹𝗹𝘂𝘁𝗶𝗼𝗻 यस्तै सबै समस्याहरुको समाधान।
👉 कार, बस, ट्रक, बाईक, स्कुटर, सबै पेट्रोल र डिजेल गाडीहरु इन्जीन नखोली इन्जिन भित्रको हानिकारक कार्वन सफा गरिन्छ।
👉 इन्जिनको आयु बढाउने अत्याधुनिक जर्मन प्रविधि अब नेपालमा ।
👉 १००% ग्राहकहरु सन्तुष्ट रहेको प्रविधि ।

१००% छ, किनभने, 𝗛𝗛𝗢 कार्बन क्लिनिंग सवारी साधनको इन्जनमा जम्मा हुने कार्बन जस्ता रसायनहरूलाई सफा गर्ने एक प्रक्रिया हो।

यो प्रक्रिया मशिन प्रयोग गरेर हुन्छ जो 𝗛𝗛𝗢 ग्यास (हाइड्रोजन र अक्सिजनको मिश्रण) उत्पन्न गर्दछ र इन्जिनको इन्टेक सिस्टम बाट 𝗘𝗻𝗴𝗶𝗻𝗲 𝗩𝗮𝗹𝘃𝗲,𝗧𝘂𝗿𝗯𝗼, 𝗖𝗮𝘁𝗮𝗹𝘆𝘀𝗲𝗿, 𝗗𝗣𝗙 ,𝗘𝗚𝗥 𝗩𝗮𝗹𝘃𝗲, 𝗘𝘅𝗵𝗮𝘂𝘀𝘁 𝗦𝘆𝘀𝘁𝗲𝗺 मा पठाउँछ, जहाँ यो ईन्धन र हावामिश्रितको मिश्रणसँग मिश्रित हुन्छ।

𝗗𝗶𝗲𝘀𝗲𝗹 तथा 𝗣𝗲𝘁𝗿𝗼𝗹 𝗘𝗻𝗴𝗶𝗻𝗲 मा 𝗽𝗮𝗿𝘁𝗶𝗮𝗹𝗹𝘆 बल्दा 𝗘𝗻𝗴𝗶𝗻𝗲 भित्र र 𝗘𝗻𝗴𝗶𝗻𝗲 सङ्ग सम्बन्धित पार्ट्पुर्जाहरुमा टासिंएको हुन्छ।

𝗛𝗛𝗢 ग्यासले त्यसपछि इन्जिनमा जम्मा हुने कार्बनलाई पुर्णरुपमा बाली नष्ट गर्न मद्दत गर्छ, जो समय समयमा इन्जिनमा जम्मा हुन्छ।

𝗛𝗛𝗢 𝗖𝗮𝗿𝗯𝗼𝗻 𝗖𝗹𝗲𝗮𝗻𝗶𝗻𝗴 गरिसकेपछिको फाइदाहरु:

✅ तेल कम खाने तसर्थ पैसा को बचत हुने
✅ पिक अप बढ्ने
✅ कालो धुवा कम फ्याकने
✅ 𝗘𝗻𝗴𝗶𝗻𝗲 को आवाज 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻 कम गर्ने
✅ पुरानो गाडी को 𝗥𝗲𝘀𝗮𝗹𝗲 𝗩𝗮𝗹𝘂𝗲 बढने
✅ 𝗘𝗻𝗴𝗶𝗻𝗲 को 𝗣𝗮𝗿𝘁𝘀 लाई सुरक्षित गराई धेरै वर्ष सम्म टिक्ने
✅ तेल र 𝗣𝗮𝗿𝘁𝘀 बाट बचेको पैसाको आधा भन्दा कम पैसाले यो प्रविधि बाट सफा गर्नपुग्ने
✅ एकपटक सफा गरिसकेपछि १०००० कि.मि सम्मलाई पुग्ने
✅ सफा गरीसकेपछि नया गाडी को Engine जस्तै महसुस हुने
✅ हाम्रो स्वास्थ्यको लागि अति नै हानिकारक (𝗖𝗼 𝟮 ,𝗖𝗼, 𝗡𝗼𝟮, 𝗡𝗢𝘅) ग्यास फ्याकन कम गराई
✅ स्वछच वाताबरण कायम गर्न मदत गर्दछ |


Address

RAMADA Hotal Koshi College Line Bijuli Office Road
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Carbon Cleaning Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share