Wonderful Nepal

Wonderful Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wonderful Nepal, Dhangadhi.

कन्वातालबाँकेको बैजनाथ गाउँपालिका-३ सुतैयास्थित कृत्रिम कन्वाताल । यो ताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर :...
30/12/2025

कन्वाताल
बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैयास्थित कृत्रिम कन्वाताल । यो ताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : रुपनी जि एम

गढीमाईको मुख्य पूजास्थलबाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित तराई–मधेश क्षेत्रकै प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर भ...
29/12/2025

गढीमाईको मुख्य पूजास्थल
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित तराई–मधेश क्षेत्रकै प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर भित्र रहेको गढीमाई देवीको मुख्य पूजास्थल। तस्बिरः अमरेन्द्रकुमार यादव

जनकपुरधामको जानकी मन्दिरको दर्शन गर्न आएका आन्तरिक तथा वाह्य पर्यटक । यहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्...
28/12/2025

जनकपुरधामको जानकी मन्दिरको दर्शन गर्न आएका आन्तरिक तथा वाह्य पर्यटक । यहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरु आउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त

Address

Dhangadhi

Telephone

+9779852023003

Website

Alerts

Be the first to know and let us send you an email when Wonderful Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share