Honda Dhading

Call Website Contact the business

Honda Dhading Honda Dhading@Sanbi Auto Works

17/10/2026

यो दशैं, आशाको सुरुवात।

यस दशैं-तिहारलाई अझ विशेष बनाउँदै, Honda Nepal ले ल्याएको छ Dashain-Tihar Offer 2083, जहाँ तपाईहरुले रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ:

🎁 Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका!

साथै,

🤝 “होण्डा छ साथ-साथ”
हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,
साथै,
Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।

र,

थप योजनाहरु मध्ये कुनै एक रोज्नुहोस्:
🎟️ Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका!
वा,
🆓🛠️ 7 Years of Free Servicing
वा,
🛡️⚙️ 5 Years of AMC-Annual Maintenance Contract

*सर्त तथा नियमहरू लागू हुनेछन्।

थप जानकारीको लागीः
🌐 https://honda.com.np/honda-dashain-offer-2083/
📞 9860682891
📞 010-520677, 520035

नयाँ आशा, नयाँ उमङ्ग र सुखद सुरुवातको प्रतीक घटस्थापनाको हार्दिक मंगलमय शुभकामना। 🌱🙏यस पावन पर्वले सबैको जीवनमा सुख, शान...
11/10/2026

नयाँ आशा, नयाँ उमङ्ग र सुखद सुरुवातको प्रतीक घटस्थापनाको हार्दिक मंगलमय शुभकामना। 🌱🙏

यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।यस विश्वकर्मा पूजाको अवसरमा नेपालभरिका कुनै पनि आधिकारिक होण्डा शोरुमहरूबाट आज (...
16/09/2026

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।

यस विश्वकर्मा पूजाको अवसरमा नेपालभरिका कुनै पनि आधिकारिक होण्डा शोरुमहरूबाट आज (भदौ ३१) र भोलि (असोज १)मा नयाँ बाइक-स्कुटरको खरिद गर्दा पाउनुहोस्:

💰 रु. ५,००१ छुट!
💳 फाइनान्समार्फत खरिदमा पनि लागू हुने!

📅 भदौ ३१ र असोज १ गते मात्र
📍 नेपालभरिका आधिकारिक होण्डा शोरुमहरूमा

आफ्नो नयाँ Honda सँग नयाँ यात्राको सुरुवात गर्नुहोस्।

📌 सर्त तथा नियमहरू लागू हुनेछन्।

23/08/2026

UPGRADE महोत्सव!

Bhadra 7-9
Dhading Besi

Upgrade this season with Honda BS6

With special benefits:
Rs. 6,000 additional valuation
or,
Rs. 5,000 cashback

With Easy Finance & Instant Exchange

SSpin and win exciting prizes.

*Terms & Conditions apply.
For more details:
Sanbi Auto Works
9860682891 | 9860682892
010-520677 Showroom
010-520035 Service

19/08/2026

Honda Care camp

UPGRADE महोत्सव! Shrawan 18 – 22 | Aug 3 - 7 Dhading BesiUpgrade this season with Honda BS6With special benefits:Rs. 6,0...
02/08/2026

UPGRADE महोत्सव!

Shrawan 18 – 22 | Aug 3 - 7
Dhading Besi

Upgrade this season with Honda BS6

With special benefits:
Rs. 6,000 additional valuation
or,
Rs. 5,000 cashback

With Easy Finance & Instant Exchange
*Terms & Conditions apply.
For more details:
Sanbi Auto Works
9860682891 | 9860682892
010-520677 Showroom
010-520035 Service

Address

Dhading

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97710520677

Alerts

Be the first to know and let us send you an email when Honda Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Honda Dhading:

Share