27/04/2026
दंगीशरणगाउँपालिकाको आर्थिक सहयोग तथा Safeway Driving and Washing Place को सहकार्यमा सञ्चालन भएको १३ दिने महिला लक्षित एड्भान्स ड्राइभिङ तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। 🚗✨यस तालिमले सहभागी दिदीबहिनीहरूलाई आत्मनिर्भर र सीपयुक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा हामी गर्व गर्दछौं।यस कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्नु हुने सम्माननीय गाउँपालिका उपाध्यक्ष पिमा खड्का, गाउँपालिका अध्यक्ष शम्भु गिरी तथा सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏