20/10/2026
🙏❤️ पैसाभन्दा ठूलो कुरा ग्राहकको सन्तुष्टि र विश्वास हो! ❤️🙏
यस वर्ष हाम्रो मामा भाञ्जा मोटरसाइकल वर्कसप मा हामीले पैसालाई मात्र प्राथमिकता नदिई, हरेक ग्राहकलाई राम्रो, इमानदार र विश्वासिलो सेवा दिने प्रयास गरेका छौँ। 🏍️🔧
हामीले गरेको सेवाबाट ग्राहकहरू सन्तुष्ट हुनुभएको र राम्रो प्रतिक्रिया पाएकोमा हामी अत्यन्तै खुसी छौँ। हाम्रो लागि ग्राहकको मुस्कान, विश्वास र सन्तुष्टि नै सबैभन्दा ठूलो कमाइ हो। ❤️
हामीलाई विश्वास गरेर सेवा गर्ने अवसर दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरूमा हृदयदेखि नै धेरै धेरै धन्यवाद! 🙏