Proton Cars Nepal - Butwal

Website

Proton Cars Nepal - Butwal Welcome to Official Proton Cars Nepal Dealer Page for Butwal

सूर्यदेवप्रतिको आस्था र प्रकृतिप्रतिको कृतज्ञताको पर्व छठले सबैको जीवनमा नयाँ आशा, सुख र समृद्धि ल्याओस्। ☀️🙏छठ पर्वको ह...
15/11/2026

सूर्यदेवप्रतिको आस्था र प्रकृतिप्रतिको कृतज्ञताको पर्व छठले सबैको जीवनमा नयाँ आशा, सुख र समृद्धि ल्याओस्। ☀️🙏
छठ पर्वको हार्दिक शुभकामना!

12/11/2026

Congratulations on taking home the brand-new Proton e.MAS 5 from our Butwal showroom!
Thank you for trusting Balaji E Automobiles to be a part of your journey toward smarter, cleaner, and effortless driving.
Wishing you countless smooth and memorable miles ahead!

Ready to experience the future of urban mobility?
Visit us at Kalikanagar, Butwal, and book your test drive today!

📍 Kalikanagar, Butwal
📞 9812222183, 9802893704

दाजुभाइ–दिदीबहिनीको माया, साथ र सम्झनाले चाडपर्वलाई अझ विशेष बनाउँछ। ❤️यस शुभ अवसरमा हरेक सम्बन्धमा खुसी, आत्मीयता र समृ...
11/11/2026

दाजुभाइ–दिदीबहिनीको माया, साथ र सम्झनाले चाडपर्वलाई अझ विशेष बनाउँछ। ❤️
यस शुभ अवसरमा हरेक सम्बन्धमा खुसी, आत्मीयता र समृद्धि छाओस्।
शुभ भाइटीका! 🌸🪔

नयाँ वर्षको नयाँ सुरुवातसँगै आत्मसम्मान, सुख, शान्ति र समृद्धिको कामना। ✨नेपाल संवत् तथा म्हः पूजाको पावन अवसरमा सम्पूर्...
10/11/2026

नयाँ वर्षको नयाँ सुरुवातसँगै आत्मसम्मान, सुख, शान्ति र समृद्धिको कामना। ✨

नेपाल संवत् तथा म्हः पूजाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना! ❤️

यस लक्ष्मी पूजाले तपाईं र तपाईंको परिवारको जीवनमा नयाँ आशा, उज्यालो र समृद्धि ल्याओस्। 🪔✨शुभ लक्ष्मी पूजा!
08/11/2026

यस लक्ष्मी पूजाले तपाईं र तपाईंको परिवारको जीवनमा नयाँ आशा, उज्यालो र समृद्धि ल्याओस्। 🪔✨
शुभ लक्ष्मी पूजा!

माया, विश्वास र निःस्वार्थ साथको प्रतीकलाई समर्पित यस विशेष दिनमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना। 🐾❤️कुकुर तिहार...
08/11/2026

माया, विश्वास र निःस्वार्थ साथको प्रतीकलाई समर्पित यस विशेष दिनमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना। 🐾❤️
कुकुर तिहारको हार्दिक शुभकामना!

  👏
07/11/2026

👏

Two wins. One people’s favourite.

The Proton e.MAS 5, Malaysia’s No. 1 EV, has been recognised as Best Sub-Compact Hatchback (People’s Choice) and Best Affordable Car (Editors’ Choice) at the Carlist.my People’s & Editors’ Choice Awards 2026!

A big thank you to all Malaysians for your trust and support.

सन्देश र शुभताको प्रतीक कागको सम्मान गर्दै, काग तिहारको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ। ...
07/11/2026

सन्देश र शुभताको प्रतीक कागको सम्मान गर्दै, काग तिहारको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ। 🖤✨

शुभ काग तिहार!

May Dhanteras bring prosperity, happiness, and new beginnings to every home. ✨🏡Wishing you and your family a blessed and...
06/11/2026

May Dhanteras bring prosperity, happiness, and new beginnings to every home. ✨🏡
Wishing you and your family a blessed and prosperous Dhanteras!

Address

Kalikanagar
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Proton Cars Nepal - Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby autos & automotive services