KAMA EV Birgunj

KAMA EV Birgunj Nextgen Mobility Pvt Ltd: -
An Authorised Dealer of K**A Vehicle in Birgunj

भाईटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट माया, विश्वास, सम्मान र आत्मीयताको प्रतीक पवित्र पर...
11/11/2026

भाईटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️

दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट माया, विश्वास, सम्मान र आत्मीयताको प्रतीक पवित्र पर्व भाईटीकाले हरेक सम्बन्धमा अझ बढी प्रेम, सद्भाव र खुसी ल्याओस्।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना। 🙏

K**A eV Family
Nextgen Mobility Pvt Ltd

**AEVFamily

🇳🇵 नेपालको नं. १ बिक्री हुने EV Pickup Brand! 🏆विश्वास, गुणस्तर र उत्कृष्ट प्रदर्शनको पर्याय — K**A EV Pickup अब नेपालभर...
10/11/2026

🇳🇵 नेपालको नं. १ बिक्री हुने EV Pickup Brand! 🏆

विश्वास, गुणस्तर र उत्कृष्ट प्रदर्शनको पर्याय — K**A EV Pickup अब नेपालभर व्यवसायीहरूको पहिलो रोजाइ बनेको छ।

✅ शक्तिशाली Performance
✅ कम सञ्चालन तथा मर्मत खर्च
✅ उच्च Payload Capacity
✅ भरपर्दो CATL Battery
✅ 5 वर्ष / 200,000 KM Factory Warranty

आफ्नो व्यवसायलाई अझ लाभदायक र दिगो बनाउन आजै K**A EV Pickup रोज्नुहोस्।

📞 थप जानकारी तथा बुकिङका लागि: 9855022522, 980-2095522

K**A EV Pickup – Number 1 Selling Brand in Nepal.

**AEV

ढुवानी अब अझ सुरक्षित, भरपर्दो र व्यवसायमैत्री।K**A EV Pickup Container को फ्याक्ट्री-निर्मित कन्टेनरले तपाईंको सामानलाई...
02/11/2026

ढुवानी अब अझ सुरक्षित, भरपर्दो र व्यवसायमैत्री।

K**A EV Pickup Container को फ्याक्ट्री-निर्मित कन्टेनरले तपाईंको सामानलाई सुरक्षित राख्दै प्रत्येक डेलिभरीलाई बनाउँछ विश्वसनीय।

✅ फ्याक्ट्री-बिल्ट सुरक्षित कन्टेनर
✅ मदिरा ढुवानीका लागि उपयुक्त समाधान

K**A EV Pickup Container
Powered by K**A | Nextgen Mobility Birgunj

📱 9855022522, 980-2095522

**AEV #मदिराढुवानी #सुरक्षितढुवानी #नेपालकाेव्यवसाय

नयाँ पुस्ताको स्मार्ट रोजाइ — K**A EV! 🚚🔋अब पालो विद्युतीय युगको! 💙व्यवसायलाई बनाउनुहोस् अझ स्मार्ट, किफायती र वातावरणमै...
25/10/2026

नयाँ पुस्ताको स्मार्ट रोजाइ — K**A EV! 🚚🔋

अब पालो विद्युतीय युगको! 💙

व्यवसायलाई बनाउनुहोस् अझ स्मार्ट, किफायती र वातावरणमैत्री। 🌱

🔥 Special Offer: रु. २७.७० लाख मात्र!
✅ शक्तिशाली इलेक्ट्रिक कमर्सियल गाडी
✅ व्यवसायका लागि स्मार्ट र किफायती विकल्प
✅ वातावरणमैत्री विद्युतीय प्रविधि

📞 Enquiry & Test Drive: 9855022522, 980-2095522

🚘 आजै बुकिङ गर्नुहोस् र आफ्नो व्यवसायलाई विद्युतीय युगतर्फ अगाडि बढाउनुहोस्!

K**A EV Birgunj | Nextgen Mobility Pvt. Ltd.

**AEV

🚛⚡ अब पालो विद्युतीय युगको!व्यवसायमा बचत, यात्रामा सहजता र ढुवानीमा भरपर्दो साथ — K**A EV Pickup अब अझै आकर्षक मूल्यमा! ...
22/10/2026

🚛⚡ अब पालो विद्युतीय युगको!

व्यवसायमा बचत, यात्रामा सहजता र ढुवानीमा भरपर्दो साथ — K**A EV Pickup अब अझै आकर्षक मूल्यमा! 💙
🔹 Starting From रु. २७.७० लाख
🔹 EW1 र EW2 मोडलमा उपलब्ध
🔹 व्यवसाय र ढुवानीका लागि उत्कृष्ट विकल्प
आफ्नो व्यवसायलाई बनाउनुहोस् अझ आधुनिक, किफायती र वातावरणमैत्री।

आजै बुकिङ गर्नुहोस् — K**A EV Birgunj सँग विद्युतीय यात्राको नयाँ सुरुवात!
📞 9855022522, 980-2095522

K**A EV Birgunj | Nextgen Mobility Pvt. Ltd.
#अबपालोविद्युतीययुगक

🙏 महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🌺माता दुर्गा भवानीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्त...
18/10/2026

🙏 महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🌺

माता दुर्गा भवानीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून्।

K**A EV Birgunj को तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा व्यावसायिक साझेदारहरूमा महाअष्टमीको हार्दिक शुभकामना! ❤️

⚡ K**A EV — नेपालको विद्युतीय यात्राको भरपर्दो साथी।

#महाअष्टमी #दशैं२०८३

🌼 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌼यस पावन अवसरमा दुर्गा भवानीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलत...
17/10/2026

🌼 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌼

यस पावन अवसरमा दुर्गा भवानीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून्।

K**A EV Birgunj को तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, डिलर पार्टनर तथा शुभचिन्तकहरूमा फूलपातीको हार्दिक मंगलमय शुभकामना। 🙏

⚡ K**A EV – अब पालो विद्युतीय युगको! 🇳🇵

12/10/2026

🚛💙 K**a EV को एकै भरोसा, एकै नम्बर — कामा दाई! 💙⚡

काम रोकिन्न, नाफा घट्दैन! किनभने तपाईंको साथमा छ २४/७ सपोर्ट — कामा दाई। 🤝

व्यवसायलाई निरन्तरता दिन, ग्राहकको विश्वास जित्न र हरेक यात्रालाई सहज बनाउन हामी सधैं तपाईंको साथमा छौँ।

✅ भरपर्दो ग्राहक सेवा
✅ छिटो र सहज सहयोग
✅ व्यवसायको निरन्तरताका लागि २४/७ सपोर्ट

📞 सम्पर्क गर्नुहोस्: 9851230865

K**A EV × MEGA MOTORS
💙 तपाईंको व्यवसायको साथी, हरेक पाइलामा!

**aEV **aDai #विश्वासकोसाथ

Address

Vishuwa
Birgunj
44300

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when KAMA EV Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share