29/06/2026
***Honda Mega Exchange*** पथरी बजार मा
मिति: असार १४ गते देखि असार २० गतेसम्म २०८३!
पथरिवासीका लागि खुसीको खबर! होन्डा मेगा एक्सचेन्ज महोत्सव सुरु
पुरानो बाइक वा स्कुटरलाई नयाँ होन्डासँग साट्ने सुनौलो अवसर । आकर्षक मूल्याङ्कन, क्यासब्याक र विशेष सुविधासहितको होन्डा मेगा एक्सचेन्ज महोत्सवमा सहभागी बन्नुहोस्।
* कुनै पनि कम्पनीको बाइक वा स्कुटर एक्सचेन्ज
* थप मूल्याङ्कन रु. ६,००० सम्म
*क्यासब्याक रु. ५,००० सम्म
*सहज, छिटो र भरपर्दो प्रक्रिया
* स्थान : हेलन होन्डा सोरुम
पथरि बजार मन्दिर लाइन
मिति: असार १४ गते देखि असार २० गतेसम्म २०८३!
आजै आफ्नो पुरानो सवारी ल्याउनुहोस् र नयाँ होन्डा घर लैजानुहोस्। यो अवसर सीमित समयका लागि मात्र!
* सम्पर्क: ०२१–५४८४५५ ९८४०९९८७११ ९८१७३७६१४१
See less See less