HDS Auto

HDS Auto Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HDS Auto, Automotive Service, Chitwan, Bharatpur.

🔧𝐇𝐃’𝐒 𝐀𝐔𝐓𝐎
We proudly serve:
• Changan Deepal (Authorized Service Center)
• Tata Passenger Vehicles
• Suzuki, Hyundai, Renault, Nissan, Toyota, Mahindra & more 🚗
📍 Bharatpur-10, Hakimchowk, Chitwan
📞 9801306525 |9801306526
Your Ride, Our Pride.

आज नवरात्रिको पहिलो दिनघटस्थापनानवदुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि आओस्।घटस्थापनाको हार्दिक मंगलमय शुभ...
11/10/2026

आज नवरात्रिको पहिलो दिन
घटस्थापना
नवदुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि आओस्।
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना। 🌺🙏

🎉 𝐇𝐃’𝐒 𝐀𝐔𝐓𝐎 𝐅𝐄𝐒𝐓𝐈𝐕𝐄 𝐂𝐀𝐌𝐏 𝟐𝟎𝟐𝟔 🎉🚘 यो चाडपर्वमा आफ्नो गाडीलाई दिनुहोस् विशेष स्याहार, 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐  सँगै बनाउनुहोस् सुरक्षित ...
10/10/2026

🎉 𝐇𝐃’𝐒 𝐀𝐔𝐓𝐎 𝐅𝐄𝐒𝐓𝐈𝐕𝐄 𝐂𝐀𝐌𝐏 𝟐𝟎𝟐𝟔 🎉

🚘 यो चाडपर्वमा आफ्नो गाडीलाई दिनुहोस् विशेष स्याहार, 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐 सँगै बनाउनुहोस् सुरक्षित र आरामदायी यात्रा!

✨ गाडीको 𝙁𝙪𝙡𝙡 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙞𝙣𝙜, 𝙍𝙚𝙥𝙖𝙞𝙧 & 𝙈𝙖𝙞𝙣𝙩𝙚𝙣𝙖𝙣𝙘𝙚 अब विशेष छुटका साथ!

✅ 𝑷𝒂𝒓𝒕𝒔 मा 10% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑳𝒖𝒃𝒓𝒊𝒄𝒂𝒏𝒕 मा 7% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑳𝒂𝒃𝒐𝒖𝒓 𝑪𝒉𝒂𝒓𝒈𝒆 मा 40% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑫𝒆𝒏𝒕 & 𝑷𝒂𝒊𝒏𝒕 मा 𝑺𝒑𝒆𝒄𝒊𝒂𝒍 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑭𝒓𝒆𝒆 𝑻𝒐𝒑 𝑾𝒂𝒔𝒉

🎁 ३ जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार जित्ने मौका!

📍 नयाँ स्थान: हाकिमचोक–१०, आस्थभुजा पेट्रोल पम्प पछाडि, भरतपुर, चितवन।

📞 𝟗𝟖𝟎𝟏𝟑𝟎𝟔𝟓𝟐𝟓 / 𝟗𝟖𝟎𝟏𝟑𝟎𝟔𝟓𝟐𝟔

𝙃𝘿’𝙎 𝘼𝙐𝙏𝙊 — 𝙔𝙤𝙪𝙧 𝘾𝙖𝙧, 𝙊𝙪𝙧 𝘾𝙖𝙧𝙚! ❤️🚘

🙏 यस दशैं–तिहारमा आफ्नो गाडीको सर्भिसिङ गराउन आजै 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐 मा आउनुहोस्।

Four Wheeler Auto

06/10/2026

🚘 Skoda Rapid – Full Dent & Paint Work ! ✨

For quality Denting, Painting & Auto Body Work,
visit HD’S AUTO 🚗🔧

📍 Hakimchowk-10, Asthabhuja Petrol Pump पछाडि
📞 9801306525 | 9801306526

HD’S AUTO – Your Car, Our Care.

06/10/2026

Congratulations Mr. Anish Regmi Sir 🌻🎉

Thank you for choosing us and trusting our service.Wishing you many safe, happy & memorable journeys ahead.

‼️HD’S AUTO – विशेष जानकारी ‼️नेपालीहरूको महान चाड दशैंलाई मध्यनजर गर्दैअब शनिबार पनि HD’S AUTO खुला रहनेछ। 🙏तपाईंको गाड...
03/10/2026

‼️HD’S AUTO – विशेष जानकारी ‼️

नेपालीहरूको महान चाड दशैंलाई मध्यनजर गर्दै
अब शनिबार पनि HD’S AUTO खुला रहनेछ। 🙏

तपाईंको गाडीको Service • Repair • Dent Paint • Electric Work • Washing लगायतका सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।

📍 Bharatpur-10, Hakimchowk, Chitwan
📞 9801306525 / 9801306526

HD’S AUTO – Your Car • Our Care…🚗🚗🚗

01/10/2026

EV गाडीको Parts चाहियो?

EV को Dent Paint, Parts Change तथा Repair गर्नुपरेमा अब अन्यत्र धाउनुपर्दैन।
सबै प्रकारका EV गाडीका आवश्यक Parts उपलब्ध छन्।

HD’S AUTO
CHITWAN BHARATPUR-10 HAKIMCHOKW
📞9801306525,9801306526

29/09/2026

Service & Maintenance🚗
राम्रो Service • सुरक्षित यात्रा •

📍 HD’S AUTO
Bharatpur-10, Hakimchowk, Chitwan
(Asthabhuja Petrol Pump पछाडि)
📞 9801306525 / 9801306526

Four Wheeler Auto

25/09/2026

TATA NEXON
को Full Service तथा Timing Kit Replacement.⚙️
गाडीको performance, safety र reliability लाई प्राथमिकता दिँदै सम्पूर्ण servicing with professional care।

HD’S AUTO
CHITWAN BHARATPUR-10 HAKIMCHOWK
📞9801306525/9801306526

23/09/2026

✨ दशैं Offer सुरु भयो! ✨

दशैंको यात्राअघि आफ्नो गाडीको Service & Maintenance गराउन नबिर्सनुहोस्।
राम्रो Service • सुरक्षित यात्रा • ढुक्कको दशैं •

📍 HD’S AUTO
Bharatpur-10, Hakimchowk, Chitwan
(Asthabhuja Petrol Pump पछाडि)
📞 9801306525 / 9801306526

Four Wheeler Auto

17/09/2026

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🙏

सृष्टिका शिल्पकार भगवान विश्वकर्माको कृपाले
हाम्रा सम्पूर्ण काम–काजमा सफलता, समृद्धि र उन्नति प्राप्त होस्।
सवारीसाधन, मेसिनरी तथा औजारहरू सधैं सुरक्षित र सुचारु रहून्। 🚗🔧

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

HD’S AUTO & Four Wheeler Auto परिवार
Bharatpur-10, Hakimchowk, Chitwan
📞 9801306525 / 9801306526

Address

Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when HDS Auto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share