TVS Beni - Binod Automobiles

Call Contact the business

TVS Beni - Binod Automobiles Authorized 3S Dealer of Jagdamba TVS for Myagdi District. All kind of TVS releated service available here .

Different roads. Same purpose. 🏃‍♂️❤️TVS NTORQ is proud to be the Event Partner for Run for Rasuwa — a 5 KM community ru...
18/09/2026

Different roads. Same purpose. 🏃‍♂️❤️

TVS NTORQ is proud to be the Event Partner for Run for Rasuwa — a 5 KM community run dedicated to raising funds and supporting stronger communities in Rasuwa.

📅 19th September 2026
📍 Islington College, Skill Block
🏃 5 KM Community Run

Every step counts. Every contribution makes an impact.

यो दशैं, भाग्यको चाबी तपाईंको हातमा! 🔑✨TVS ले ल्याएको छ यस वर्षको विशेष चाडपर्व योजना — TVS Golden Key 🎉आफ्नो मनपर्ने TV...
13/09/2026

यो दशैं, भाग्यको चाबी तपाईंको हातमा! 🔑✨

TVS ले ल्याएको छ यस वर्षको विशेष चाडपर्व योजना — TVS Golden Key 🎉

आफ्नो मनपर्ने TVS मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र हरेक खरिदमा Sure Shot रूपमा पाउनुहोस् यीमध्ये कुनै एक आकर्षक पुरस्कार:
👉 रु. १० लाखसम्म नगद छुट वा
👉 Gold Key वा
👉 खरिद मूल्यको १००% सम्म क्यासब्याक*

यति मात्र होइन! हरेक दिन हुने Lucky Draw मार्फत २ जना भाग्यशाली ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क सर्भिस जित्ने अवसर पनि प्राप्त गर्नुहुनेछ। 🛠️🎁
साथै, नयाँ TVS घर लैजान अझ सहज बनाउन Easy Finance सुविधा पनि उपलब्ध छ।

आजै आफ्नो नजिकैको TVS Showroom बाट नयाँ TVS घर चढेर जानुहोस् |

*नियम तथा सर्तहरू लागू हुनेछन्।

11/09/2026

Happy father’s day ❤️

11/09/2026

Happy father’s day❤️🙏

06/09/2026
04/09/2026
🇳🇵 संकटको समयमा नेपाली एकता नै हाम्रो शक्ति हो।आज देशका धेरै परिवार पीडामा छन्। यस्तो समयमा हामीले सक्ने सहयोग गरौँ—सानो...
28/08/2026

🇳🇵 संकटको समयमा नेपाली एकता नै हाम्रो शक्ति हो।

आज देशका धेरै परिवार पीडामा छन्। यस्तो समयमा हामीले सक्ने सहयोग गरौँ—सानो सहयोग पनि कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। ❤️

🤝 आफूले सक्ने सहयोग गरौँ, अरूलाई पनि सहयोग गर्न प्रेरित गरौँ।
🙏 पीडित परिवारको साथमा उभिऔँ।
🇳🇵 नेपाललाई यो कठिन समयबाट सँगै उठाऔँ।

#नेपाल #सहयोग #दान #मानवीयता

Address

Newroad
Beni Myagdi

Telephone

+97769522142

Website

Alerts

Be the first to know and let us send you an email when TVS Beni - Binod Automobiles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TVS Beni - Binod Automobiles:

Shortcuts

Share