Yeshi Engineering Workshop

Call Contact the business

Yeshi Engineering Workshop Authorised services for Maruti Suzuki & Mahindra & Mahindra with genuine spare parts.

28/02/2026

Looking for work supervisor immediately with handsome salary.

12/04/2023

चैत २९ अर्थात म जन्मिएको दिन🎂😊 आजकै दिन १३ औं सन्तानको रुपमा आमाले मलाई यो धर्तिमा जन्म दिनुभएको थियो । 'जब त मेरो पेटमा चलमलाउन थालिस अनि मात्रै थाहा पाए म गर्भवती रहेछु भनेर, महिनावारी रोकिएको केही वर्ष नै भैसकेकोले होईन कि भन्ने लाग्यो अनि भए पनि नातिनातिना भैसकेकोले अब जन्माउदिन भनेर गाउँ घरमा पाउने सबै प्रकारका औसधि सेवन गरेको छोरी तर कुनै औसधिले छोएन । पहाडको ठाउँ न अस्पताल, न कुनै डाक्टर🙂अन्तत तेरो जन्म भयो ।´ आमा सधैं भन्नुहुन्थ्यो `त मेरो गर्भमा हुँदा नै बाच्नलाई संघर्ष गरेकी मान्छे होस कान्छी, जीवनमा धेरै दुख आउछन, अप्ठ्यारोमा कोहि साथमा हुदैन, आफैले सबै चुनौतीको सामना गर्नुपर्छ डराएर आत्तिएर केही कुराको समाधान हुदैन । मेहनत गर्न भने कहिलै नछाड्नु ।´ साच्चै आमाले भनेजस्तै छ यो दुनियाँ अनि मेरो संघर्ष । आज मैले आमा गुमाइसकेको छु तर उहाँका भनाइ,उपदेश मेरो मन,मस्तिष्कमा ताजै छन जसले हरेक दिन आउने चुनौतीको सामना गर्न शक्ति प्रदान गर्छ । (आमा छोरीको उमेर अन्तर ४४ रहेपनी उहाँ मेरो आमा मात्रै हैन साथी पनि हुनुहुन्थ्यो )😘जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद🙏 Sirjana Timsina

31/03/2023

7

29/03/2023
23/12/2022

Happy Birthday Biraj Bhatta 😍

Address

Lobesa
Punakha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+97577110697

Website

Alerts

Be the first to know and let us send you an email when Yeshi Engineering Workshop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yeshi Engineering Workshop:

Shortcuts

Share